Everest Global Education

Everest Global Education The gateway to your global career.

बुद्ध पुर्णिमा काे शुभकामना
07/05/2020

बुद्ध पुर्णिमा काे शुभकामना

नव बर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना !Happy New Year 2077 B.S.! Please, stay safe at home. Together we can stop the s...
13/04/2020

नव बर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना !
Happy New Year 2077 B.S.! Please, stay safe at home. Together we can stop the spread of Covid 19 and live healthy life everyone.

08/04/2020

नमस्ते,
यतिबेला -19 को महामारीका कारण हाम्रो देशमा जस्तै दुनियाँभर र अस्ट्रेलियामा पनि लकडाउन नै छ । संसारभर यो रोगले आतंक मच्चिएको छ। यसै सन्दर्भमा अस्ट्रेलियाका प्रधानमन्त्रीको भनाइलाई लिएर अस्ट्रेलियामा रहेका विध्यार्थी एवं नेपालमा रहेका उहाँहरुका अभिभावक केहि चिन्तित हुनुभएको छ। अब अस्ट्रेलियाबाट बिध्यार्थी फर्काउने भन्ने खालका जे जसरी कुराहरु बाहिर आए, खासमा त्यस्तो हैन।
#अस्ट्रेलियाको सरकारले भनेको चै यदि तपाइँलाई यो कठिन परिस्थितिमा अपेक्षित कामको अभावका कारण अस्ट्रेलियामा बस्नको लागि आर्थिक समस्या छ र आफ्नो देश जांदा सहज हुन्छ भने ( भिसामा भएका र भर्खरै मात्र आएका #विध्यार्थी) जान सक्नुहुन्छ भनेको हो।
यो नेपाली मात्रलाई नभै सम्पुर्ण (कतिब ६ लाख ) अन्तरास्ट्रिय विध्यार्थीलाई भनिएको हो।
सङ्गै, १२ महिना भन्दा बढी अस्ट्रेलिया बसिसकेका विध्यार्थीहरुलाई थप राहत हुनेगरी (१०,००० डलरसम्म) प्रयोग गर्न सक्ने प्राब्धानको ब्यबस्था गरेको छ। यो एक किसिमको सन्चयकोष जस्तै हो र वस्तबमा Retired भए पछि मिल्ने सुबिधा हो।
COVID-19 को संक्रमण भैहालेमा त्यसको उपचार निशुल्क नै छ । त्यसका निम्ति OSHC को प्रक्रिया गैरहनु पर्दैन।
अनि यो बेला काम गर्न चाहेमा र मिलेमा विध्यार्थिको HOUR को LIMITATION पनि हटाइएको छ। जस्ले गर्दा काम पाउने र गर्न चहने सक्ने विध्यार्थिलाई यो राम्रो अवसर हुन सक्छ।
त्यस्तै यदि विध्यार्थी तत्कालका लागि आफ्नो देश फर्कन चाहेमा कलेज वा युनिभर्सिटीको online course घरमै पढ्न सक्ने ( त्यसका लागि सम्वन्धित शैक्षिक संस्थासङग समन्वय गर्न्नुपर्छ) र यो महामारी सकिएपछि पुनः अस्ट्रेलिया जान सक्ने समेत भनिएको छ।
यो सङ्गै नेपाल राष्ट्रबैंकले पनि अहिलेको स्थितिमा विदेशमा विध्यार्थी आर्थिक रुपन अप्ठ्यारोमा परेको स्थिती छ भने ५०० डलर पठाउन मिल्ने ब्यबस्था मिलाएको छ।
त्यस्तै अस्ट्रेलिया स्थित नेपाली दूतावास, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय नेपाल र अस्ट्रेलियास्थित विभिन्न शैक्षिक परामर्श संघहरु/ छाता सङ्गठनहरु(ECAN, IERIN, FECON, NAAER, AECA लगायत), गैर आवासिय नेपाली संघ लगायत सरोकारवाला सबैले नेपाली विध्यार्थीहरुको हकमा अस्ट्रेलियन सरकार र शैक्षिक संस्थासमक्ष सम्भावित समस्याका बारेमा र त्यसको समाधानका निम्ति छलफल, परामर्श साथै सहयोगको निम्ति निरन्तर पहल गरिरहेको अवस्था छ।
तसर्थ सबैभन्दा पहिले आफुलाई Covid-19 को संक्रमणबाट जोगाउन अत्यन्तै सचेतता अपनाउनु होला, आत्तिहाल्नु पर्ने त्यस्तो केही छैन। नआत्तिनु होला । तपाइका आफन्त साथीहरुलाई पनि वस्तविकता बुझाइदिनुहोला ।
STAY SAFE ! STAY STRONG !! TAKE CARE !!! शुभदिन।
CP:BC

NOTICE....................
23/03/2020

NOTICE....................

Happy Holi to all
08/03/2020

Happy Holi to all

The gateway to your global career.

Congratulations Rubina Pun  for your AUSTRALIA visa Grant.  in Australia    # Japan  education  Viber - +614157472280142...
06/03/2020

Congratulations Rubina Pun for your AUSTRALIA visa Grant.

in Australia # Japan
education

Viber - +61415747228
014255037

For Details Contact:

EVEREST GLOBAL EDUCATION
Chipledhunga, Pokhara [Head office]
061533601
Bagbazaar, Kathmandu
01-4255037
Campus Chowk, Myagdi, Beni
069-521347
NP Chowk, Dulegauda-04, Tanahu
065-414427
NP Kushma, Parbat-05
067-421227

📢 📢LIKE 👍SHARE 🤝, TAG 👊 & REFER ✍ YOUR FRIENDS WHO WOULD LIKE TO START NOW 👬 👭 🏃 👆

03/03/2020

ATMC-FED University

British council IELTS Registration center.
01/03/2020

British council IELTS Registration center.

Congratulations Ganesh Bahadur Mall for your visa Grant.  in Australia Viber - +61415747228For Details Contact:EVEREST G...
26/02/2020

Congratulations Ganesh Bahadur Mall for your visa Grant.

in Australia

Viber - +61415747228

For Details Contact:

EVEREST GLOBAL EDUCATION
Chipledhunga, Pokhara [Head office]
061533601
Bagbazaar, Kathmandu
01-4247690
Campus Chowk, Myagdi, Beni
069-521347
NP Chowk, Dulegauda-04, Tanahu
065-414427
NP Kushma, Parbat-05
067-421227

📢 📢LIKE 👍SHARE 🤝, TAG 👊 & REFER ✍ YOUR FRIENDS WHO WOULD LIKE TO START NOW 👬 👭 🏃 👆

Happy Valentine's Day to all the beloved ones💓💖.
14/02/2020

Happy Valentine's Day to all the beloved ones💓💖.

देश र जनताको लागी आफ्नो ज्यानको बलिदान दिनु भएका बिर शहीदहरु प्रती हार्दिक श्रद्धान्जली !!! सहिद दिवसको शुभकामना !🙏🙏
30/01/2020

देश र जनताको लागी आफ्नो ज्यानको बलिदान दिनु भएका बिर शहीदहरु प्रती हार्दिक श्रद्धान्जली !!! सहिद दिवसको शुभकामना !🙏🙏

Address

Chipledhunga, Pokhara/4
Pokhara
33000

Opening Hours

Monday 09:30 - 18:00
Tuesday 09:30 - 18:00
Wednesday 09:30 - 18:00
Thursday 09:30 - 18:00
Friday 09:30 - 18:00
Sunday 09:30 - 18:00

Telephone

+97714255037

Alerts

Be the first to know and let us send you an email when Everest Global Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Everest Global Education:

Shortcuts

Share