जनताको मत २०८२

जनताको मत २०८२

Share

सत्यतथ्य खबर र सूचनाहरूको लागि

03/02/2026

तपाईको भोट कसलाई?

28/08/2025

पोखरा महानगरपालिकाको अर्को कर्तुत |

वर्षको २४ करोड आम्दानी गर्ने डेभिड फललाई मात्र वार्षिक २ करोडमा करिब ४० वर्षको लागि सम्झौता गरिँदैछ। कमिसन पाएर होला त्यहाँ आउनुपर्ने मान्छे , त्यस विषयमा सरोकार राख्नुपर्ने मान्छे त्यहाँ कोही पनि आएनन् । पाँच वर्षका लागि आएका जनप्रतिनिधिले के ४० ४० वर्षको लागि कुनै एउटा सरकारी सम्पदालाई त्यसरी बेच्न पाइन्छ? यो त सरासर वार्षिक २२ करोड घाटा भएन र सरकारलाई | काङ्ग्रेसका युवा नेता निर्दोष पौडेलले कांग्रेसबाटै जननिर्वाचित जनप्रतिनिधिलाई ( यो गलत भयोभनेर भनेको छ ) यति भएपछि बुझ्न सक्नुहुन्छ यो विषय कति गम्भीर छ

https://www.facebook.com/share/v/19sWmtewHK/

— feeling angry.

15/05/2025

( पोखरा फर्स्ट) देशभरका ६वटा महानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु रकम काठमाडौं महानगरपालिकामा देखिएको छ। प्रतिशतको हिसाबले हेर्दा भने Pokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालय पोखरामा
धरैछ । ला पोखरा फेरि फर्स्ट भयो है

20/03/2025

धनराज आचार्यको अर्को सफलता फेरी पोखरा महानगरको अर्का कर्मचारी घुस सहित पक्राउ बधाई छ Dhana Raj AcharyaPokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालय पक्राउ परेका कर्मचारी धनराज आर्चर्यले काज सरुवा गरेर लाएको कर्मचारी कपिल गिरी हुन भन्ने स्रोतले दिएको छ

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Pokhara