17/11/2025
यस सस्था का सस्थापक अध्यक्ष सामाजिक ब्याक्तीत्य गोविन्द राज पहारी ताल बाराही ब्यबस्थापन समिति को अध्यक्ष जस्तो गरिमामय पद सर्वसमत् चयन हूनु भयको मा उहा लगायत सम्पूर्ण टिम लाई हार्दिक बधाई ज्ञापन गर्दछौ l
उपाध्यक्ष। सचिब
जगत बहादुर पहारी
गणेश राज पहारी