Somang Education Consultancy

28/08/2026
Tab Test को लागि चाँडो सम्पर्क गर्नुहोला। प्रत्येक सेट को test पछि ब्रिफिङ्ग गरिनेछ।
25/08/2026

Tab Test को लागि चाँडो सम्पर्क गर्नुहोला। प्रत्येक सेट को test पछि ब्रिफिङ्ग गरिनेछ।

12/08/2026

Important Grammer!

नयाँ जिरो लेबल देखि परिक्षा तयारी कक्षा सम्मको लागि सम्झिनुहोस।
11/08/2026

नयाँ जिरो लेबल देखि परिक्षा तयारी कक्षा सम्मको लागि सम्झिनुहोस।

11/08/2026

बेसिक तथा एड्भान्स कोर्षमा नयाँ भर्नाको लागि सम्झिनुहोस!

EPS  परिक्षा फर्म भरिसक्नु भएको परिक्षार्थीहरुले  तलको लिङ्क खोलेर आफ्नो पासपोर्ट नंबर र फर्म भर्दा राखेको पासवर्ड राखेर...
07/08/2026

EPS परिक्षा फर्म भरिसक्नु भएको परिक्षार्थीहरुले तलको लिङ्क खोलेर आफ्नो पासपोर्ट नंबर र फर्म भर्दा राखेको पासवर्ड राखेर लगिन गरी आफ्नो पेज खुलेपछि आफ्नो डिटेल जानकारी ठीक भए नभएको चेक गर्नु होला । श्राबण २५ गते सम्म मात्र बिग्रिएको बिबरण सच्याउन मिल्नेछ।

पुराना बिध्यार्थीहरुको लागि बिहान ६-७,११-१२ मा र नयाँ बिगिनरको लागि ९-१० मा भर्ना लिईरहेकाछौँ।
05/08/2026

पुराना बिध्यार्थीहरुको लागि बिहान ६-७,११-१२ मा र नयाँ बिगिनरको लागि ९-१० मा भर्ना लिईरहेकाछौँ।

झण्डै 73000 पुग्न लागेको छ , तपाईहरु नछुट्नुहै ।
05/08/2026

झण्डै 73000 पुग्न लागेको छ , तपाईहरु नछुट्नुहै ।

फर्म भर्ने म्याद थप गरिएको सम्बन्धी सुचना।
30/07/2026

फर्म भर्ने म्याद थप गरिएको सम्बन्धी सुचना।

पुराना बिध्यार्थिहरुको लागि परिक्षा तयारी कक्षा बिहान 6 बजेको सुरु भैसकेकोछ भने आईतबार देखि 11-12 बजेको कक्षापनि सुरुहुन...
29/07/2026

पुराना बिध्यार्थिहरुको लागि परिक्षा तयारी कक्षा बिहान 6 बजेको सुरु भैसकेकोछ भने आईतबार देखि 11-12 बजेको कक्षापनि सुरुहुने जानकारी गर्दछौँ।

Address

Prithvichowk, Pokhara-8 (HB Complex)
Pokhara
10474

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

061521520

Website

Alerts

Be the first to know and let us send you an email when Somang Education Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Somang Education Consultancy:

Shortcuts

Share