01/07/2026
हाम्रा प्रिय विद्यार्थीहरूलाई जापान प्रस्थानको हार्दिक शुभकामना।
तपाईंहरूको यो यात्रा केवल विदेश यात्रा मात्र नभई उज्ज्वल भविष्य, गुणस्तरीय शिक्षा, नयाँ अवसर र सफल करिअरतर्फको महत्वपूर्ण कदम हो। मेहनत, अनुशासन र आत्मविश्वासका साथ अगाडि बढ्दै आफ्ना सपना र लक्ष्यहरूपूरा गर्नुहोस्।⛩🌅🍀