Shree Aananda jyoti high School

Shree Aananda jyoti high School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Aananda jyoti high School, School, Chauthe, Pokhara.

प्राकृतिक स्त्रोतले सम्पन्न सात तालको सुन्दर नगरी, ऐतिहासिक साहित्य स्त्रश्टा कवि षिरोमणि लेखनाथ पौडेल को नामबात परिचित लेखनाथ नगरपालिका को ग्रामिण इलाकामा अवस्थित श्री आनन्द ज्योति माध्यमिक विद्यालय बेगनास 10 को ऐतिहासिक पृष्ठभुमिलाई केलाउँदा वि.स.2006 साल मा जोगेहारी भाषा पाठषाला को नामवाह प्रारम्भ भएको देखिन्छ। तत् पष्चात् वि.स. 2016 सालमा स्तर वृद्धि भई सर्वज्योति प्राइमरी स्कूलको रुपमा विकसित हुन पुग्यो ।

समय को परिवर्तन, गाउँ बासिको माग र अग्रजको प्रयास अधि बढ़दै जाँदा विच.स. 2013 मा आनन्दज्योति मिडिल स्कूल र वि.स. 2016 सालमा मा.वि को अस्थायी अनुमति प्राप्त गर्न सफल भयो। छोटो अबधिमै वि.स 2038 फागुन 16 गते मा.वि तहको स्थायी स्वीकृति प्राप्त गरेकोले सोही दिनलाई वार्शिकोत्सव तथा अभिभावक दिवसको रुपमा मनाउँदै आइरहेको तथ्य इतिहास बोन्दछ।

ग्रामीणबासी र समयको मागलाई मध्यनजर राखदै सण्यानि वि.स. 2068 श्रावण 17 गते यस विद्यालयले उच्च मा.वि. को 3 वर्षे अस्थायी सम्बन्धन् र 2062 आष्विनमा 2 अनुदान षिक्षक कोटा प्राप्त गरी षिक्षक नियुक्ति समेत भईसकेको व्यहोरा आदरणीय महानु भावाहरुमा जानकारी गराऊन चाहान्छु |

यस विद्यालयको ऐतिहासिक पृश्ठभूमि हेदी वि.स. 2006 सालमा स्थापना भयतापनि विद्यालयले प्रयोगमा ल्याएका कार्यालयका प्रमाणित छापा झण्डा, बोर्ड लगायतमा स्थापना मिति 2036 नै कायम रहेकोले सम्बन्धित सरोकार पक्षले गम्भिर मनन् गरी स्थापना मिति 2006 कायम गर्नुपर्ने कुरा कुरा प्रत्येक वार्षिक उत्सव मा उल्लेख गरेतापनि आजसम्म परिवर्जन हुन नसकेको व्यहोरा जानकारी गराऊँन चाहन्छु ।

यदि यसलाई सुधार गर्न नसकिएमा २०३६ पूर्वका षैक्षिक योग्यताका प्रमाणपत्र एवं कागजातले कानुनी मान्यता प्राप्त गर्न व सक्ने भएकोले स्थापना मिति २००६ कायम गर्न सबैको पहल आवष्यक भएको महसुस गर्दछु |

यस विद्यालयको स्थापना कालदेखि आजसम्म विभिन्न उकाली ओराली पार गर्ने क्रममा समय काल अनुसार विद्यालयको भौतिकए षैक्षिक आर्थिक विकासका लागि ींउतं अग्रज हरुले पुत्राएको योगदानको उच्च मूल्याड़ण्कन र उहाँहऊका सम्मान गर्न अत्यन्त आवश्यक भएको जानकारी गराउन चाहान्धु। यदि यस्ता व्यक्तिहक्कको खोजी गरी विद्यालयको इतिहासमा राखन सकेनौ भने सत्य साँचा इतिहास बन्न सक्दैन।

यस विद्यालयलाई हालको अवस्थामा ल्याउँन योगदान पुप्याउने जग्गादाताए बुद्धिजीविए माजसेवीए राजनीतिक व्यक्तित्वए विद्यालय व्यवस्थापन समिति पूर्व प्रण्अ षिक्षकए अभिभावक लगायत सम्पूर्ण महानुभाव प्रति विद्यालयको तर्फबात आभार व्यक्त गर्त चाहन्छु द्य

हाल गैर सरकारी सस्था कन्चन नेपालबाट विद्यालयको टड्करो रुपमा रहेको खाने पानीको समस्या समाधान गर्न रु ९६०००० नौ लाख साठी हजार बराबरको बजेटमा आकाषेपानी जम्मा गर्ने 20/20 हजार लिटरका 2 वटा ट्यांकी नया स्टाफए षौचालय र पुरानो ट्यांकी ममेत कार्य सम्पन्न गरेकोले यो गरिमामय समारोह मार्फत विद्यालयको तर्कबाट कचन नेपालप्रति आभार प्रकट गर्दे आगादमी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गर्दछु ।

स विद्यालयको स्तर वृद्धि गरी 11/12 संचालन गर्ते क्रममा विगतदे प्रयत्नरत हाम्रा कदमहरु सार्थक भई 2 वटा अनुदान षिक्षक कोटा प्राप्त गर्नु र सफल भएकोमा आज सम्पूर्ण गाऊँबासी हरसे बिमोर छौ द्य यस विद्यालयलाई 11/12 सन्चालन गर्न ऋण सापटी स्वरुप सहयोग गर्ने महानुभावहरुए पूर्व बिध्यलये ब्यस्थापक समिति का पदाधिकारी, षिक्षक, अभिभावक, संघ, तत्कालीन उच्च मा. वि. कार्यसम्पादन समिति, लेखनाथ नगरपालिका, पार्टी संयन्त्र, प्राज्ञिक व्यक्तित्व, षिक्षक स्टाफ, अभिभावक, स्वदेषी एबम विदेषी महानुभावमा हार्दिक कृतज्ञता व्यक्त गर्दधु। हाल नयाँ संसोधित सिक्षा येन अनुषार विद्यालयको संरचना 1.8 आधारभूत र 9.12 मा. वि. तह भएको जानकारी गराउँछौ ।

शुक्र राज अधिकारी
प्रधान अध्यापक आ. ज्यो. मा. वि. बेगनास

13/05/2026

🚐 Need a car for your next trip in Nepal?
अब जहाँ गए पनि, जुन सवारी चाहियो – सबैकुरा एउटै ठाउँमा!

✨ Sawari Rental brings you thousands of vehicles all over Nepal
✔️ Self-drive & with driver options
✔️ Daily, weekly & monthly rental
✔️ Easy booking & fast response

📍 From city rides to long tours – we’ve got you covered!

🚗 Any destination • Any vehicle • Anytime

🌐 Book now: sawarirental.com
📞 Call: 9705677777

👉 Travel easy, travel smart with Sawari Rental!

07/04/2026

Celebrating my 9th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

04/02/2026

गाडी चाहियो? अब सजिलो छ 🚗
Sawari Rental मार्फत नेपालभर कार, जीप, भ्यान, बस, बाइक सजिलै भाडामा पाउनुहोस्।
✔️ No Agent
✔️ No Commission
✔️ Direct Owner Contact
✔️ Daily 20–40% Offers

अहिले नै सम्पर्क गर्नुहोस् 👇
📲 https://wa.me/9779705677777

12/09/2025
03/07/2025

🚗 नेपालभर गाडी चाहियो?
अब सजिलो छ – CarRentWale ले ल्यायो नेपालको पहिलो नि:शुल्क गाडी भाडा सेवा च्यानल!
📌 यहाँ पाउनुहुनेछ:
✔️ सबै जिल्लाका कार, ट्याक्सी र Jeep को जानकारी
✔️ सिधा गाडी मालिकसँग सम्पर्क
✔️ यात्रा प्याकेज, अफर र अपडेटहरू
✔️ कुनै पनि बिचौलिया बिना सेवा
👉 तुरुन्तै हाम्रो च्यानलमा Join गर्नुहोस्:
📲 https://t.me/carrentwale
सस्तो, छिटो, भरपर्दो – तपाईंको यात्रा साथी 🚖
CarRentWale.com
📞 +977 97056 77777

Developing good habits is the key to unlocking your full potential. Consistency breeds success, so commit to small, posi...
07/02/2024

Developing good habits is the key to unlocking your full potential. Consistency breeds success, so commit to small, positive actions every day. Remember, every step forward, no matter how small, is progress toward your goals. Stay disciplined, stay focused, and watch how your habits shape your destiny.

17/04/2022

We love our school

https://begnasonline.com/archives/23988Historical background of the school:A study of the historical background of Shri ...
18/05/2021

https://begnasonline.com/archives/23988
Historical background of the school:
A study of the historical background of Shri Ananda Jyoti Madhyamik Vidyalaya Begnas 10, located in the rural area of ​​Lekhnath Municipality, known as Shiromani Lekhnath Poudel, a beautiful literary city without seven beautiful lakes rich in natural resources. . After that V.S. In the year 2016, the standard was raised and it was developed as Sarvajyoti Primary School.

Historical background of the school: A study of the historical background of Shri Ananda Jyoti Madhyamik Vidyalaya Begnas 10, located in the rural area of ​​Lekhnath Municipality, known as Shiromani Lekhnath Poudel, a beautiful literary city without seven beautiful lakes rich in natural resource...

https://kaskidainik.com/all-news/2073/
14/09/2020

https://kaskidainik.com/all-news/2073/

Nepali News | काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र ल.....

Address

Chauthe
Pokhara
33700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 13:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Shree Aananda jyoti high School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Aananda jyoti high School:

Shortcuts

Share

Category