Social Studies Forum, Kaski

Social Studies Forum, Kaski Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Social Studies Forum, Kaski, Education, Pokhara.

प्रतियोगिताको मिति परिवर्तन गरिएकोले सोही अनुसार तयारी गर्नुहुन हार्दिक अनुरोध छ।
24/09/2026

प्रतियोगिताको मिति परिवर्तन गरिएकोले सोही अनुसार तयारी गर्नुहुन हार्दिक अनुरोध छ।

सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं...!!!
23/09/2026

सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं...!!!

नमस्कार🙏सामाजिक अध्ययन मञ्च, कास्कीले आयोजना गरेको तपसिल बमोजिमको कार्यक्रममा तयारी गरी सक्रिय सहभागिता जनाइदिनु हुन सम्...
02/09/2026

नमस्कार🙏
सामाजिक अध्ययन मञ्च, कास्कीले आयोजना गरेको तपसिल बमोजिमको कार्यक्रममा तयारी गरी सक्रिय सहभागिता जनाइदिनु हुन सम्पूर्ण विद्यालयहरूलाई हार्दिक अनुरोध छ।

01/09/2026

हाम्रो परिवारमा आजीवन सदस्यकारूपमा सन्तोष बराल सरलाई हार्दिक स्वागत गर्दछौँ !

27/08/2026

हाम्रो परिवारमा आजीवन सदस्यकारूपमा क्षितिज खनाल सरलाई हार्दिक स्वागत गर्दछौँ !

19/08/2026

हाम्रो परिवारमा आजीवन सदस्यकारूपमा सुरेन्द्र काफ्ले सरलाई हार्दिक स्वागत गर्दछौँ !

17/08/2026

यसपाली प्रकाशित हुने सामाजिक दर्पणमा आजीवन सदस्यहरुको फोटोसहितको विवरण राख्न लागिएको हुनाले यथाशिघ्र तल दिएको लिङ्क खोली आवश्यको विवरण उपलब्ध गराइदिनुहुन विनम्र अनुरोध छ ।

सामाजिक अध्ययन मंच, कास्कीका सचिव आदरणिय तिलक प्रसाद काफ्ले सरलाई जन्मदिनको हार्दिक शुभकामना ।T'luck Kafle
13/08/2026

सामाजिक अध्ययन मंच, कास्कीका सचिव आदरणिय तिलक प्रसाद काफ्ले सरलाई जन्मदिनको हार्दिक शुभकामना ।
T'luck Kafle

03/08/2026
हाम्रो परिवारमा आजीवन सदस्यकारूपमा जोडिनुहुने झलक सुवेदी सर र सुदिप तिवारी सरलाई हार्दिक स्वागत गर्दछौँ ! सामाजिक अध्ययन...
06/07/2026

हाम्रो परिवारमा आजीवन सदस्यकारूपमा जोडिनुहुने झलक सुवेदी सर र सुदिप तिवारी सरलाई हार्दिक स्वागत गर्दछौँ !
सामाजिक अध्ययन मञ्च कास्कीका आजीवन सदस्यहरूको अद्यावधिक सूचि निम्नानुसार रहेको छ।
यदि कोही आजीवन सदस्यज्यूको सम्पर्क नम्बर परिवर्तन भएको छ भने आफ्नो नाम र परिवर्तित नम्बर कमेन्ट बक्समा राखिदिनुहुन हार्दिक अनुरोध छ!

Address

Pokhara
33700 (WRPD), 33702, 33704, 33706, 33708, 33713

Website

Alerts

Be the first to know and let us send you an email when Social Studies Forum, Kaski posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category