16/12/2025
कन्या क्याम्पस पोखराले कक्षा १२ मा अध्ययनरत छात्राहरूको लागि अनलाइन सुरक्षा तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आज सम्पन्न गरेको छ । उक्त कार्यक्रम आयोजना गर्न सहयोग गर्नुहुने शुभ अवसर ग्राम नेपाल (Opportunity Village Nepal) परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।