Spiral Galaxy Academy

Spiral Galaxy Academy Keeping up with its vision, the school has always aimed to produce not only good students but good ' Of course, we believe in hard work.

Established in the year 2002 A.D, With the completion of its 15th academic years, the school has been able to be well recognized as a school of reputation among the people of not only the Pokhara valley belt but also in the whole Gandaki region. In the journey, the school has come a long way and has experienced several ups and downs, which has enabled the school to bring positive changes as per the necessity of time and circumstances. Keeping up with its vision, the school has always aimed to produce not only good students but good 'human beings', useful for society and nation. The school doesn't boast that it has reached the perfection level because no one is perfect, but we believe in striving hard to reach the perfection level and we believe that God will help us move forward in our thought and action. With 'C' grade fee rates, the school endeavors hard to provide the 'A' grade educational facilities and results to its students. In our work, we practice truth, positive thoughts, good counseling, good guidance, sharing problems, find remedies, maintaining quality to motivate one another, and understand human values. We realize mistakes and correct ourselves. The school family considers the Founder-Director the foundation, all the teachers the poles, and the administrative authorities of the Principal, Vice Principals and In-charges the roof, whereas the students its bricks and cement and all other helpers the other materials. Thus the school forms a complete building in its family.

04/10/2026
29/09/2026

दोस्रो त्रैमासिक परीक्षा सम्बन्धी सूचना

आदरणीय अभिभावकज्यूहरू तथा प्यारा विद्यार्थीहरू,
यस विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा निम्न मितिदेखि सञ्चालन हुने भएकाले सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूलाई जानकारी गराइन्छ।

परीक्षा अवधि: २०८३/०६/१९ (सोमबार ) देखि २०८३/०६/२७ गतेसम्म

सम्पूर्ण विद्यार्थीहरूले परीक्षाको तयारीलाई प्राथमिकता दिई नियमित अध्ययन गर्न तथा विद्यालयले उपलब्ध गराएको परीक्षा तालिका, समय र आवश्यक निर्देशनहरू पालना गर्न अनुरोध गरिन्छ।
अभिभावकज्यूहरूले आफ्ना नानीबाबुहरूलाई नियमित अध्ययन, समय व्यवस्थापन तथा आवश्यक शैक्षिक सामग्रीको तयारीमा सहयोग गरिदिनुहुन अनुरोध छ।
परीक्षामा विद्यार्थीहरूको उत्कृष्ट सहभागिता र सफलताको शुभकामना।

galaxy academy

27/09/2026

आदरणीय अभिभावकज्यू तथा प्यारा विद्यार्थी भाइबहिनीहरू,

भोलि मिति २०८३ असोज १२ गतेदेखि विद्यालयमा नियमित रूपमा कक्षाहरू सञ्चालन हुने जानकारी गराउँदछौँ।

प्राचार्य तथा विद्यालय परिवार
स्पाइरल ग्यालेक्सी एकेडेमी
पोखरा–१, सिम्पानी

26/09/2026

सूचना ! सूचना !! सूचना !!!
आदरणीय अभिभावकज्यू तथा विद्यार्थी बाबुनानानीहरू !
राष्ट्रले विगत तीन दिनदेखि सामना गरिरहेको प्रतिकूल मौसममा सुधारका सङ्केत नदेखिएकाले हरेक आइतवार बिहानी सत्रमा सञ्चालन हुँदै आएका सम्पूर्ण क्रियाकलापहरू
भोलि आइतवार सञ्चालन नहुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।

प्राचार्य

अत्यन्त जरुरी सूचना!सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पूर्वसावधानी अपनाउँदै पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित...
24/09/2026

अत्यन्त जरुरी सूचना!
सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पूर्वसावधानी अपनाउँदै पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आज ८ गते र भोलि ९ गते स्थानीय बिदा दिने निर्णय गरिएको छ।
उक्त दुई दिनको बिदालाई पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिनेछ।
यस अवधिमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीहरूलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ।
सुरक्षा नै पहिलो प्राथमिकता हो।
सतर्क रहौँ, सुरक्षित रहौँ।
— पोखरा महानगरपालिका

22/09/2026

Kids

Address

Simpani
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Spiral Galaxy Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Spiral Galaxy Academy:

Shortcuts

Share

Category