Home Tuition Sewa

Home Tuition Sewa We are dedicated to helping students unlock their potential and achieve academic excellence.

Hurry up!
04/08/2026

Hurry up!

Hurry up ! Seats are limited .
27/07/2026

Hurry up ! Seats are limited .

एस.ई.ई. २०८२ उत्तीर्ण विद्यार्थीहरूको सम्मान कार्यक्रम सम्पन्नसनफ्लावर बोर्डिङ स्कुलमा एस.ई.ई. २०८२ का उत्तीर्ण विद्यार्...
24/05/2026

एस.ई.ई. २०८२ उत्तीर्ण विद्यार्थीहरूको सम्मान कार्यक्रम सम्पन्न

सनफ्लावर बोर्डिङ स्कुलमा एस.ई.ई. २०८२ का उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा एक विशेष सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

यस वर्ष विद्यालयबाट एस.ई.ई. परीक्षामा सहभागी भएका २१ जना विद्यार्थीमध्ये छात्रा आरती आचार्य ले उत्कृष्ट ४ GPA प्राप्त गरी विद्यालयको गौरव बढाएकी छिन। उनिलाई विद्यालयद्वारा रु. ५१,०००/- नगद पुरस्कार सहित विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका निर्देशक दिपक शाह ले विद्यार्थीहरूको मेहनत, अनुशासन र निरन्तर प्रयास नै सफलताको मुख्य आधार भएको बताउनुभयो । उहाँले आरती आचार्यको उपलब्धिले सम्पूर्ण विद्यार्थीहरूलाई प्रेरणा दिएको उल्लेख गर्दै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो । साथै, विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको क्षमता विकासमा निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्यले सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो । साथै शिक्षकहरूले पनि विद्यार्थीहरूको मेहनत, अनुशासन र सफलताको प्रशंसा गर्दै उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

उक्त कार्यक्रम उत्साह, खुसी तथा भावनात्मक वातावरणबीच सफलतापूर्वक सम्पन्न भएको थियो ।

📣 ADMISSION OPEN – 2083 📣🎒 Ready to give your child the best start?🏫 𝐒𝐮𝐧𝐟𝐥𝐨𝐰𝐞𝐫 𝐁𝐨𝐚𝐫𝐝𝐢𝐧𝐠 𝐒𝐜𝐡𝐨𝐨𝐥 invites applications for✨...
25/04/2026

📣 ADMISSION OPEN – 2083 📣

🎒 Ready to give your child the best start?

🏫 𝐒𝐮𝐧𝐟𝐥𝐨𝐰𝐞𝐫 𝐁𝐨𝐚𝐫𝐝𝐢𝐧𝐠 𝐒𝐜𝐡𝐨𝐨𝐥 invites applications for✨ Nursery to Class 9

💡 Why choose us?
✔️ Strong Academic Foundation
✔️ Caring & Experienced Teachers
✔️ Modern Teaching Approach
✔️ Focus on All-Round Development

🌟 𝑺𝒕𝒂𝒏𝒅𝒂𝒓𝒅 𝑺𝒄𝒉𝒐𝒐𝒍𝒊𝒏𝒈 𝒇𝒐𝒓 𝑯𝒊𝒈𝒉𝒆𝒓 𝑬𝒙𝒄𝒆𝒍𝒍𝒆𝒏𝒄𝒆 🌟

📍 Archalbot-2, Pokhara📞 061-577349 | 061-584256

⏳ Seats are limited — Don’t miss the opportunity!

👉 Enroll Today & Build a Bright Future!

Environment ScienceClass 10 Pabson ,kaski 2082
05/02/2026

Environment Science
Class 10
Pabson ,kaski 2082

Optional MathClass 10 Pabson ,kaski 2082
05/02/2026

Optional Math
Class 10
Pabson ,kaski 2082

Science and Technology Class 10 Pabson ,kaski 2082
04/02/2026

Science and Technology
Class 10
Pabson ,kaski 2082


31/07/2024
15/06/2024

Address

Srijanachowk
Pokhara
33700

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Sunday 05:00 - 20:00

Telephone

+9779702020909

Website

Alerts

Be the first to know and let us send you an email when Home Tuition Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Home Tuition Sewa:

Shortcuts

Share