NarayanGopal Education Foundation Pvt.

NarayanGopal Education Foundation Pvt. All Level Tuition and Coaching Classes(SEE, +2, Bachelor and Master) Report, Thesis

26/09/2026

आज 2083-6-11 गते पानी ठुलो आएकोले BBS 3rd year ra 1st year ko class बिदा भएको जानकारी गराउदछौ।।

24/09/2026
Notice📣🌧️
24/09/2026

Notice📣🌧️

22/09/2026

BBS ,BA, BED, Tution Classes in Pokhara !
👉गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याउन सफल, दक्ष तथा अनुभवि शिक्षकहरुबाट अध्यापन गराइने यस नारायणगोपाल एजुकेशन फाउण्डेशन प्रा.लि.मा BBS, 4th year 3rd year र 2nd year दिएर बसेका सम्पूर्ण विद्यार्थीको लागि BBS 1st year Back को कक्षाहरु यहि मिती 2083-06-08 गते बिहीबारदेखि सन्चालन हुने जानकारी गराउदछौँ ॥

1st year back class start tomorrow
16/09/2026

1st year back class start tomorrow

15/09/2026

गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याउन सफल, दक्ष तथा अनुभवि शिक्षकहरुबाट अध्यापन गराइने यस नारायणगोपाल एजुकेशन फाउण्डेशन प्रा.लि.मा ,BBS BA BED 3rd Year का कक्षाहरु यहि भदौ 31 गते देखि Morning & Day Shift का कक्षाहरू सञ्चालन हुने जानकारी गर्दछौं
अन्य जानकारी को लागि सम्पर्क नम्बर
📞 ,9856035814,9856002914 9806556985

"कर्म गर, फलको इच्छा नगर।" भगवान श्रीकृष्णको यही दिव्य उपदेशलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रेरणा मिलोस्।श्रीकृष्ण जन्माष्...
04/09/2026

"कर्म गर, फलको इच्छा नगर।" भगवान श्रीकृष्णको यही दिव्य उपदेशलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रेरणा मिलोस्।
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा तपाईँ र तपाईँको सम्पूर्ण परिवारलाई हार्दिक मंगलमय शुभकामना! भगवान श्रीकृष्णको असीम कृपाले तपाईँको जीवनमा सुख, शान्ति, र समृद्धि छाओस्।

First Year Partial- 20822074 मा भर्ना भई 2075 मा परिक्षा दिएका लाई अन्तिम पटक होभने, 2081मा भर्ना भई 2082 मा परिक्षा दिए...
03/09/2026

First Year Partial- 2082
2074 मा भर्ना भई 2075 मा परिक्षा दिएका लाई अन्तिम पटक हो
भने, 2081मा भर्ना भई 2082 मा परिक्षा दिएकाले परीक्षा दिन पाउनेछन।।

"विपत्तिका बेला एकअर्काको सहारा बन्नु नै सच्चा मानवता हो।"बाढी र पहिरोको यो कठिन समयमा हाम्रा कयौँ नेपाली दाजुभाइ, दिदीब...
27/08/2026

"विपत्तिका बेला एकअर्काको सहारा बन्नु नै सच्चा मानवता हो।"
बाढी र पहिरोको यो कठिन समयमा हाम्रा कयौँ नेपाली दाजुभाइ, दिदीबहिनीहरू संकटमा हुनुहुन्छ। उहाँहरूको घाउमा थोरै भए पनि मलम लगाउन मैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सानो सहयोग जम्मा गरेको छु। 🙏सहयोग सानो वा ठूलो हुँदैन, हाम्रो सानो प्रयासले कसैको जीवन जोगाउन सक्छ। आउनुहोस्, हामी सबै मिलौँ र संकटमा परेकाहरूलाई साथ दिऊँ। मानवता नै सबैभन्दा ठूलो धर्म हो। 🇳🇵❤️"

Address

Narayan Gopal Education Foundation
Pokhara
33700

Telephone

+9779856035814

Website

Alerts

Be the first to know and let us send you an email when NarayanGopal Education Foundation Pvt. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category