Gupteshwor Creative Forum

Gupteshwor Creative Forum Gupteshwor creative forum
( गुप्तेश्वोर सिर्जन्शिल मन? it is an relative institution estabished in Gupteshwor Mahadev Multiple Campus Pokhara 17 chhorepatan.

It is fully dedicated to college cluster activities and for the help of student.

30/09/2023

Send a message to learn more

19/08/2023

Gupteshwor Creative Forum
Notice of Gupteshwor Creative Forum.

30/09/2021

सबै विद्यार्थी/कर्मचारी मा सुचना
सुचनाकोभिड–१९ विरुद्धको खोप लगाउने सम्वन्धी सूचना!!!!!!
यस गुप्तेस्वर महादेव बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई /कर्मचारी मिति २०७८ असोज १५ गते शुक्रबार तपशिल बमोजिम कोभिड–१९ विरुद्धको भेरोसिल खोप लगाइने हुदाँ सम्बन्धीत विद्यार्थीहरुले क्याम्पसको पोषाकमा वा क्याम्पसको परिचयपत्र लिइ तोकिएको समयमा खोप लगाउनका लागि क्याम्पसमा उपस्थित हुन यो सूचना प्रकासित गरिएको छ । साथै खोप केन्द्र लाई थप व्यवस्थित गराउन सबै लाई नेपाल सरकार ले कोभिड का लागि तोकिएको मापदण्ड अनिवार्य लागु गरिदिनु हार्दिक अपिल गर्दछौं ।

खोप लगाउने समय विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ।
थप जानकारीका लागि:
लेखनाथ बराल" सबिन"(9860587716)
अध्यक्ष
गुप्तेस्वर सृजनशिल मन्च

12/08/2021
Huge congratulations 🎉🎉🎉
12/03/2021

Huge congratulations 🎉🎉🎉

05/03/2021

सम्पुर्णमा जारी सूचना

विश्वविद्यालय अनुदान आयोग, नेपालले यस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसलाई मिति २०७७/११/१४ गते ‘‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन’’ /H Quality Assurance and Accreditation (QAA) को प्रमाण पत्र प्रदान गरेको अवसरमा निम्न मिति, समय र स्थानमा प्रभातफेरी कार्यक्रम गरी पोखरा नगर परिक्रमा गरिने भएकाले यस क्याम्पसमा अध्ययनरत विद्यार्थी, भूतपूर्व विद्यार्थीहरुलाई उक्त कार्यक्रममा सहभागी हुनका लागि हार्दिक आमन्त्रण गर्दछौं ।
कार्यक्रम
मिति : २०७७ फागुन २४ गते, सोमबार
समय : बिहान ७ बजेदेखि १० बजे सम्म
जम्मा हुने स्थान : क्याम्पस प्राङ्गण
गुप्तेस्वोर सृजनसील मन्च परिवार

15/02/2021

भोलि बिहान ठिक सात बजे क्याम्पसमा सरस्वती पुजा गर्ने कार्यक्रम भएकाले सम्पुर्णमा उपस्थितका लागि हार्दिक अनुरोध गर्दछौ ।
गुप्तेश्वोर श्रीजनसिल मन्च परिवार

01/02/2021

गुप्तेश्वोर महादेव बहुमुखी क्याम्पसको नँया भर्ना सम्बन्धि सूचना

कक्षा १२ उत्तिर्ण हुनुभएका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै यस क्याम्पसमा शैक्षिक सत्र २०७७/०७८ का लागि BHM, BIM,BBS, B.Ed मा नयां भर्ना खुलेको सम्पुर्णलाई जानकारी गराउछौं ।

सम्पर्क 061-465677
छोरेपाटन -१७ डेभीड फल पोखरा ।

admission  for BHM and  BIM..Only limited  seats .......grab it....
18/01/2021

admission for BHM and BIM..Only limited seats .......grab it....

For your bright future one of the different environment in educational  sector all over the Nepal (non political environ...
14/01/2021

For your bright future one of the different environment in educational sector all over the Nepal (non political environment )...GMMC

बिधि  र बिधान सहित गुप्तेशोवर महादेव बहुमुखी क्याम्पस  का क्याम्पस प्रमुख को स्पष्ट  सुचना मा कुनै पनि राजनीति पाटी का भ...
10/01/2021

बिधि र बिधान सहित गुप्तेशोवर महादेव बहुमुखी क्याम्पस का क्याम्पस प्रमुख को स्पष्ट सुचना मा कुनै पनि राजनीति पाटी का भातृ संगठन नरहेको हुदा कोहि विध्याथी लाई क्याम्पस मातहत मा राजनीति नगरी सबै को साझा संगठन गुप्तेशोवर सिर्जनसिल मन्च मा आवद्ध भै क्याम्पसमा रचनात्मक सकारात्मक काम मा साथ दिनुहुन अनुरोध गर्दछौं

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Gupteshwor Creative Forum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share