PKG Secondary School

PKG Secondary School We are dedicated to provide quality education & maintain its standard, giving emphasis in character building and acquisition of knowledge and wisdom.

24/09/2026

बिदा सम्बन्धि जानकारी
सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूमा जानकारी गराइन्छ कि सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाअन्तर्गत सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आज मिति २०८३ असोज ८ गते र भोलि असोज ९ गते स्थानीय बिदा दिने निर्णय भएको छ।
यस अवधिमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूले आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहनुहुन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउनुहुन हार्दिक अनुरोध गर्दछौँ।
सुरक्षा नै पहिलो प्राथमिकता हो।
सतर्क रहौँ, सुरक्षित रहौँ।
पूनश्च ः आश्विन १२ गते सोमबार देखि पूनः सम्पूर्ण कक्षाहरु यथावत् सञ्चालन हुने समेत यसै सूचनाद्धारा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
धन्यवाद ।
प्रिन्सिपल
पिकेजी सेकेण्डरी स्कुल
पोखरा १७, घारीपाटन

14/09/2026

Quarterfinal mode activated ✅

11/09/2026

🙏

04/09/2026

Innocence meets devotion, every little performance becomes divine. 🦚💙
Celebrating Krishna Janmashtami through the smiles, grace, and beautiful performances of our little stars. ✨🌸

04/09/2026

Little feet, big devotion! 🦚💙✨
Our tiny stars celebrating Krishna Janmashtami in the sweetest way. 🌸🙏! 🦚💙

बाढीपीडित सहयोगार्थ आर्थिक राहत संकलनका लागि अपिलयही भाद्र १० गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भिषण बाढीका कारण प्...
02/09/2026

बाढीपीडित सहयोगार्थ आर्थिक राहत संकलनका लागि अपिल

यही भाद्र १० गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भिषण बाढीका कारण प्रभावितहरुको राहत तथा उद्धार कार्यमा थोरै भएपनि सहयोग पु-याउने उद्देश्यले यस विद्यालयका अभिभावकज्यूहरुले आफ्नो इच्छानुसार विद्यालयको राहत संकलन केन्द्रमा आफ्नो नाम र फोन नम्बर टिपाई राहतका लागि आर्थिक संकलन कार्यमा योगदान गरि विपत्तिमा परेका परिवारजनहरुको पिंडामा मलम लगाउने पुण्य कार्यमा सहयोग गरिदिनहुन अनुरोध गर्दछु ।

पुनश्च ः यही भाद्र १९ गते शुक्रबार प्रि-नर्सरी देखि कक्षा १२ सम्मका सम्पूर्ण कार्यहरु यथावत् सञ्चालन गरिने सम्बन्धित सम्पूर्ण अभिभावक ज्यू, शिक्षकशिक्षिका तथा विद्यार्थीवर्गमा यसै सूचनाद्धारा जानकारी गरिन्छ ।
धन्यवाद ।

प्रिन्सिपल
पिकेजी सेकेण्डरी स्कुल
पोखरा १७, घारीपाटन #पोखरा

01/09/2026

Hotel Management students are demonstrating their culinary skills by preparing different dishes at PKG School of Hotel Management, Tourism & Mountaineering.

28/08/2026

This Janai Purnima, our students shared handmade rakhis as a symbol of love, care, and togetherness. As many families across Nepal are facing hardship due to floods and landslides, may we keep them in our thoughts and stand united with compassion and hope. 🙏💛

25/08/2026
🎉"ADMISSION OPEN FOR GRADE XI in HOTEL MANAGEMENT"🎉Begin your journey toward success with quality education, practical l...
04/06/2026

🎉"ADMISSION OPEN FOR GRADE XI in HOTEL MANAGEMENT"🎉
Begin your journey toward success with quality education, practical learning and endless opportunities.
📝LIMITED SEATS AVAILABLE!
📍Visit Our School Today for Admission Details.
🪄Secure Your Future with Us!

Address

Pokhara

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+97761450736

Alerts

Be the first to know and let us send you an email when PKG Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to PKG Secondary School:

Shortcuts

Share

Category