Shree Sh*taladevi Community Secondary School

Shree Sh*taladevi Community Secondary School If you are in search of quality education, go to Sh*taladevi ! Our motto;
'Quality Education for All.'

24/09/2026

सूचना

विषय: विद्यालय बिदा सम्बन्धी अत्यन्त जरुरी सूचना

शिक्षा तथा खेलकुद मन्त्रालय एवं पोखरा महानगरपालिकाको निर्देशानुसार यही मिति २०८३ साल असोज ९, १० र ११ गतेसम्म देशका विभिन्न भागहरू लगायत गण्डकी प्रदेशमा हुन सक्ने भारी वर्षा, बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपद्को उच्च जोखिमलाई मध्यनजर गर्दै असोज ८ र ९ गते विद्यालय बिदा दिन निर्देशन प्राप्त भएको छ।
सोही निर्देशन बमोजिम यस विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारी वर्गका लागि मिति २०८३ असोज ८ र ९ गते (बिहीबार र शुक्रबार) विद्यालय पठनपाठन बन्द रहने जानकारी गराइन्छ।
सुरक्षा सम्बन्धी महत्वपूर्ण अनुरोध:
भारी वर्षा र पहिरोको जोखिम रहेको हुनाले सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूलाई खोला, नदी, पहिरोग्रस्त क्षेत्र तथा जोखिमयुक्त स्थानहरूमा नजान र विशेष सावधानी अपनाउन अनुरोध गरिन्छ।

06/09/2026

आदरणीय अभिभावकज्यूहरू तथा प्यारा विद्यार्थी भाइबहिनीहरू,

यही मिति २०८३ साल भाद्र २२ गते सोमबार विद्यालयको पठनपाठन नियमित रूपमा सञ्चालन हुने जानकारी सबैमा गराउँदछौँ।

विद्यालय प्रशासन

धन्यवाद।

28/08/2026
21/08/2026
03/08/2026

पोखरा । शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा दीपक कार्की चयन भएका छन् । शनबिार आ.....

नेपाली हिज्जे प्रतियोगितामा शितलादेवी सामुदायिक  मा वि प्रथम !!! मिति २०८३,साउन १० गते आइतबारका दिन बालमन्दिर मा वि मा भ...
27/07/2026

नेपाली हिज्जे प्रतियोगितामा शितलादेवी सामुदायिक मा वि प्रथम !!!

मिति २०८३,साउन १० गते आइतबारका दिन बालमन्दिर मा वि मा भएको सामुदायिक विद्यालय क्लस्टर स्तरीय मावि तह नेपाली हिज्जे प्रतियोगितामा शितलादेवी सामुदायिक विद्यालयका anjal regmi, swikriti bhatta, र rajaswi sharmaa ले प्रथम स्थान प्राप्त गरी पुरस्कृत भएकाेमा विद्यार्थी भाई बहिनीहरुलाई हार्दिक बधाई!!!!

25/06/2026
🌷🌷भावपुर्ण हार्दिक श्रद्धाञ्जलि बाबु सृजन 🕯️🌷🌷आज हाम्रो विद्यालय परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको छ। हाम्रो प्रिय व...
05/06/2026

🌷🌷भावपुर्ण हार्दिक श्रद्धाञ्जलि बाबु सृजन 🕯️🌷🌷
आज हाम्रो विद्यालय परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको छ। हाम्रो प्रिय विद्यार्थीको असामयिक निधनको खबरले सम्पूर्ण विद्यालय समुदायलाई गहिरो शोकमा डुबाएको छ।
तिमी केवल एक विद्यार्थी मात्र थिएनौ, विद्यालयको एउटा उज्यालो सपना, एउटा मुस्कान, एउटा सम्भावना थियौ। तिम्रो अनुपस्थितिले कक्षाकोठा सुनसान बनेको छ, खेलमैदान मौन भएको छ र विद्यालयका हरेक कुनाले तिम्रो सम्झनालाई खोजिरहेको छ।
जीवनको यात्रा छोटो भए पनि तिमीले छोडेर गएका मिठा सम्झना, अनुशासन, मित्रता र सरल व्यवहार सधैं हाम्रो हृदयमा जीवित रहनेछन्।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन, आफन्त, साथीभाइ तथा शुभेच्छुकहरूप्रति विद्यालय परिवार गहिरो समवेदना व्यक्त गर्दछ।
ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून्।
🙏💐 भावपूर्ण श्रद्धाञ्जलि 💐🙏
— सम्पूर्ण विद्यालय परिवार

Some glimpses of 43rd Junior/Youth and 32nd Teacher Patron District Level Assembly held on 16th and 17th Jestha 2083 BS ...
03/06/2026

Some glimpses of 43rd Junior/Youth and 32nd Teacher Patron District Level Assembly held on 16th and 17th Jestha 2083 BS at our school.

Address

Pokhara-12, Sh*taladevi
Pokhara
977

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 04:00
Thursday 10:00 - 04:00
Friday 10:00 - 02:00
Sunday 10:00 - 04:00

Telephone

+97761536633

Website

Alerts

Be the first to know and let us send you an email when Shree Sh*taladevi Community Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Sh*taladevi Community Secondary School:

Shortcuts

Share

Category