https://guexam.edu.np/wp-content/uploads/2025/01/1-result.pdf
Tales of Gandaki University
Sharing memories, stories, confession and events of Gandaki University.
09/12/2024
कानुनका विद्यार्थीले सुने कान्छा न्यायाधीशको अनुभव पोखरा ।जिल्ला न्यायाधीशका लागि लोकसेवा आयोगले गत वैशाखमा लिएको खुला प्रतिस्पर्धात्मक परीक्षामा ८ जनामातै उत्त....
30/07/2024
Ready to achieve your dreams?
Hurry up! Admission open Now
Admission Open ! for 2024 Intake.
06/07/2024
Greetings everyone ,
Please go through the time schedule for tomorrow's competition. We kindly request you all to strictly follow the schedule. All the best to all participant for tomorrow.
07/06/2024
Please go through this link/form for the team registration
https://docs.google.com/forms/d/e/1FAIpQLSegOJAPEp5YvR-dpB0aEiYZk585RiBo8wRKF0cN2j-EpjQKmg/viewform?usp=pp_url
गण्डकी विश्वविद्यालय एक खुला मूट कोर्ट प्रतियोगिताको आयोजना गर्दैछ। सबै इच्छुक विद्यार्थीहरूलाई प्रतियोगितामा सहभागी हुन निमन्त्रणा गरिएको छ।
प्रतियोगिताको मिति: २०८१-०४-२३ र २४
स्थान: गण्डकी विश्व विद्यालय काे प्राङ्गण
समय: ८
प्रतियोगितामा सहभागी हुन इच्छुकले निम्न विवरणहरूको आधारमा दर्ता गर्न सक्नुहुन्छ:
नाम-
सेमेस्टरकाे नाम -
सम्पर्क नम्बर-
इमेल ठेगाना-
दर्ता मिति समाप्ति: २०८१-०३-०१
विजेता र उपविजेतालाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। मूट कोर्ट प्रतियोगिता कानुनी ज्ञान र कौशल प्रदर्शनको उत्कृष्ट अवसर हो। सबैलाई उत्साहजनक सहभागिताका लागि अनुरोध गर्दछौं।
थप जानकारीका लागि ९८६६३५५७०९ मा सम्पर्क गर्नुहोस् ।
धन्यवाद!
कानून संकाय
गण्डकी विश्वबिद्यालय
05/06/2024
27/05/2024
आज मिति २०८१ साल जेठ महिनाको १४ गतेका दिन गण्डकी विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय बीच साक्षात्कार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं। यस कार्यक्रममा दुवै विश्वविद्यालयका कानुन सङ्कायका पाँचौ सेमेस्टरका विद्यार्थीहरू तथा सङ्काय सदस्यहरुले सहभागिता जनाउनु भएको थियो। कार्यक्रमका क्रममा दुवै विश्वविद्यालयका विद्यार्थीहरू र संकाय सदस्यहरूले अनुभव र ज्ञानको आदानप्रदान गर्नुभयो जसले हामी सबैको को शैक्षिक र व्यक्तिगत विकासमा ठूलो योगदान पुर्याउने छ। यसरी विश्वविद्यालयका विद्यार्थीहरूबीचको अन्तरक्रियाले कार्यक्रमलाई अझ रोचक र फलदायी बनायो। यस कार्यक्रमलाई सफल बनाउनमा सहभागी सबैलाई हाम्रो हार्दिक धन्यबाद!
08/05/2024
नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको सन् २००९ साल बैशाख २६ गते नेपाल प्रधान न्यायालय ऐन लागू भएको सम्झनामा हरेक वर्षको बैशाख २६ गते नेपालमा कानुन दिवस मनाइँदै आइएको छ ।
सम्पुर्ण न्याय प्रेमीहरुलाई कानुन दिवसको शुभकामना !
23/04/2024
लोकतन्त्र प्राप्तिका निम्ति आफ्नो ज्यानको बलिदान दिनु भएका महान सहिदहरुप्रति श्रद्धासुमन सहित लोकतन्त्र दिवसको शुभकामना ।
19/04/2024
All the best and well prepare for you exam guys
Click here to claim your Sponsored Listing.
Location
Category
Address
Pokhara