15/05/2026
Admission open!
Education for all
15/05/2026
Admission open!
शिक्षक कर्मचारी लाई विद्यालयमा अन्याय भय सिधै मन्त्रालय आउनु :
मन्त्री पोखरेल
बिद्यालय मा बनाएको रुटिङ चित्त बुझ्यो नाई तपाईं लाई??
काख पाख भइयो??
22/03/2026
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुरोध ।
माध्यमिक शिक्षा परीक्षा (SEE) रुटिन बारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आगामी माघ ६ गते बस्ने भएको छ।
18/12/2025
20/11/2025
Good morning Nepal from Gaudakot, Gulmi. ❤️
Photo. Buddhaa Gautam
19/11/2025
कीर्तिपुर:- विभिन्न सपना बोकेर बसेका विद्यार्थीहरुको शहर ।Beautiful view of Central campus Kirtipur, Kathmandu❣️🙏
Pic:- Buddhaa Gautam
14/11/2025
हिजो भएको माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको नतिजा यसै कार्तिक महिनाको मसान्त भित्रमा प्रकाशित हुनेछ ।