Social Public School

Social Public School Social Public School is a Co-educational Secondary school, founded in 2053 B.S. (1997 AD). Our motto

इन्द्रजात्राको उल्लासले सबैको जीवनमा खुशी र सकारात्मकता ल्याओस्।
25/09/2026

इन्द्रजात्राको उल्लासले सबैको जीवनमा खुशी र सकारात्मकता ल्याओस्।

अत्यन्त जरूरी सूचना ।।।जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै ब‌ङ्गालको खाडीमा रहेको न्य...
24/09/2026

अत्यन्त जरूरी सूचना ।।।

जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै ब‌ङ्गालको खाडीमा रहेको न्यून चापीय प्रणालीको प्रभावको कारण भारी वर्षादेखि अति भारी बर्षा भई प्राकृतिक जोखिम बढ्नसक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कास्की र पोखरा महानगरपालिका विपद् व्यवस्थापन समितिको निर्णय अनुसार आज र भोलि (असोज ८ र ९ गते ) विद्यालय बन्द हुने व्यहोरा सम्बन्धित सबैको लागि जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्राकृतिक प्रकोप अनिश्चित हुन्छ, कृपया हेल्चेक्रयाई कसैले पनि नगराैँ । अभिभावकज्यूहरू, यहाँहरू पनि आफ्ना बाबु-नानीसहित सुरक्षित रहनुहोला । साथै दोस्रो त्रैमासिक परीक्षा नजिकै आईरहेको छ । बाबु-नानीहरूसँग घरमा साथै रहेर उनीहरूको पढाईमा सहयोग गरीदिनुहुन हार्दिक अनुरोध छ ।

विद्यालय प्रशासन
सोसल पब्लिक स्कुल

राष्ट्रिय एकता र समृद्धिको भावना बोकेर अघि बढौँ।संविधान दिवस २०८३ को हार्दिक शुभकामना!
18/09/2026

राष्ट्रिय एकता र समृद्धिको भावना बोकेर अघि बढौँ।
संविधान दिवस २०८३ को हार्दिक शुभकामना!

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना।
16/09/2026

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना।

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!
13/09/2026

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!

बुबालाई माया, सम्मान र धेरै शुभकामना। बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना!
10/09/2026

बुबालाई माया, सम्मान र धेरै शुभकामना।
बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना!

09/09/2026

पोखरा, विपद्मा परेका नागरिकको सहयोगका लागि पोखरा–१०, बुद्धचोकस्थित सोसल पब्लिक स्कुलले तीन लाख ८५ हजार २४३ रुपैय...

07/09/2026

पोखरा । पोखरा-१० बुद्धचोकस्थित सोसल पब्लिक स्कुलले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूक....

हार्दिक आभार!!!सिकाइ पाठ्यपुस्तक र कक्षाकोठामा मात्रै सीमित हुँदैन । कहिलेकाही मानवीय संवेदनालाई हृदयको अन्तस्करणबाट अनु...
07/09/2026

हार्दिक आभार!!!
सिकाइ पाठ्यपुस्तक र कक्षाकोठामा मात्रै सीमित हुँदैन । कहिलेकाही मानवीय संवेदनालाई हृदयको अन्तस्करणबाट अनुभूति गरेर पनि सिक्न सकिन्छ । अझ त्यसमाथि ती पीडा, भावनाहरूलाई सम्वोधन गर्न प्रत्यक्ष रूपमा सहभागी भएर खुला स्वच्छ मनले योगदान समेत दिँदा जुन आत्म सन्तुष्टि प्राप्ति हुन्छ, त्यो नै वास्तविक व्यवहारिक सिकाइ हो र वास्तविक मानवीय धर्म हो ।

रसुवाको भीटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडितहरूलाई राहत उपलब्ध गराउन पवित्र मनले सहयोग गर्ने विद्यार्थी बाबु/नानीहरू, अभिभावक, शिक्षक-कर्मचारीहरू सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।

विद्यालय परिवार
सोसल पब्लिक स्कुल
बुद्दचोक, पोखरा-१०





Celebrating the Divine Spirit of Krishna Janmashtami! Our students at Social Public School celebrated Krishna Janmashtam...
04/09/2026

Celebrating the Divine Spirit of Krishna Janmashtami!

Our students at Social Public School celebrated Krishna Janmashtami with joy, devotion, creativity, and cultural spirit.

Happy Krishna Janmashtami!

Address

Buddhachowk
Pokhara
33700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97761433711

Alerts

Be the first to know and let us send you an email when Social Public School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Social Public School:

Shortcuts

Share

Category