Sunrise Driving School , Pokhara Ph:061-584000,9856058000

Sunrise Driving School ,  Pokhara      Ph:061-584000,9856058000

Share

We are committed to achieving the highest standards by providing our students with an excellent driving education

Photos from Sunrise Driving School ,  Pokhara      Ph:061-584000,9856058000's post 04/05/2026

मिति २०८३।१।१४ देखि २०८३।१।१७गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग K-Scooter का लागि दर्ता भई लिखित परीक्षामा पास भएका मध्ये मिति २०८३।१।२४ गते बिहिबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।

Photos from Sunrise Driving School ,  Pokhara      Ph:061-584000,9856058000's post 04/05/2026

मिति २०८३।१।१४ देखि २०८३।१।१७गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग B-Car,Jeep, Van का लागि दर्ता भई लिखित परीक्षामा पास भएका मध्ये मिति २०८३।१।२३ गते बुधबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।

Photos from Sunrise Driving School ,  Pokhara      Ph:061-584000,9856058000's post 04/05/2026

मिति २०८३।१।१४ देखि २०८३।१।१७गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग A-Motorcycle का लागि दर्ता भई लिखित परीक्षामा पास भएका मध्ये मिति २०८३।१।२२ गते मंगलबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।

04/05/2026

सुरक्षित ड्राइभिङ सिक्ने सही ठाउँ 🚗🏍️
अनुभवी प्रशिक्षकसँग आत्मविश्वासका साथ सिक्नुहोस् — आजै Sunrise Driving School मा जोडिनुहोस्!

03/05/2026

हाम्रा ग्राहकहरूको वास्तविक अनुभव 🚗
Sunrise Driving School मा सिकेका ग्राहकहरूले कसरी सजिलै trial पास गरे र confident driver बने—उनीहरूको आफ्नै शब्दमा सुन्नुहोस्।
तपाईंको सुरक्षित ड्राइभिङ यात्राको सुरुवात यहीँबाट हुन्छ।

🚗🔥

02/05/2026

#हार्दिक_बधाई_तथा_शुभकामना
रानीपौवा स्पोर्टस सेन्टरद्वारा आयोजित 5K दौड प्रतियोगितामा ३०मि. ४७ सेकेन्डमा उत्कृष्ट ८औ स्थान हासिल गर्नु भएकोमा सनराईज ड्राइभिङ स्कुलका संचालक, युवा व्यवसायी तथा सक्रिय सामाजिक–राजनीतिक व्यक्तित्व सरोज केसी ज्यूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्दछु।
स्वस्थ शरीर र सक्रिय सोचले नै सक्षम नेतृत्व निर्माण गर्छ भन्ने सन्देश सहित, तपाईको यो उपलब्धि युवा पुस्ताका लागि प्रेरणादायी रहोस🇳🇵

01/05/2026

अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना।
हामी सबै मेहनती हातहरूलाई सम्मान गर्छौं, जसले हाम्रो समाज र देशलाई अगाडि बढाइरहेका छन्। 💪
आउनुहोस्, सुरक्षित र आत्मविश्वासका साथ ड्राइभ गर्न सिकौँ र सफलताको बाटोमा अघि बढौँ। 🚗
Sunrise Driving School सँग आफ्नो ड्राइभिङ यात्रा सुरु गर्नुहोस्।

Photos from Sunrise Driving School ,  Pokhara      Ph:061-584000,9856058000's post 30/04/2026

यातायात ब्याबस्था बिभाग काठमाडौमा मिति २०८३।०१।१७ गते वितरणका लागि तयार भएका अत्यावश्यक सवारी चालक अनुमतिपत्रहरुको विवरण ।
कृपया सवारी चालक अनुमतिपत्र लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र समेत लिई आउनुहोला । धन्यवाद!

30/04/2026

जानकारी

Photos from Sunrise Driving School ,  Pokhara      Ph:061-584000,9856058000's post 30/04/2026

मिति २०८३।१।१४ देखि २०८३।१।१७गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग B-Car,Jeep, Van का लागि दर्ता भई लिखित परीक्षामा पास भएका मध्ये मिति २०८३।१।२१ गते सोमबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।

Photos from Sunrise Driving School ,  Pokhara      Ph:061-584000,9856058000's post 30/04/2026

मिति २०८३।१।१४ देखि २०८३।१।१७गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग K-Scooter का लागि दर्ता भई लिखित परीक्षामा पास भएका मध्ये मिति २०८३।१।२३ गते बुधबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


नंयाबजार ९ , माछापुच्छ्रे बैंक सगै ( पृथ्वीचोक हङकङ बजार भन्दा १०० मिटर माथी)
Pokhara
33700

Opening Hours

Monday 05:00 - 19:00
Tuesday 05:00 - 19:00
Wednesday 05:00 - 19:00
Thursday 05:00 - 19:00
Friday 05:00 - 19:00
Saturday 05:00 - 19:00
Sunday 05:00 - 19:00