Language Association of Nepal

Language Association of Nepal Officially started its coordination with the organizations who conducts Japanese Language and cultu

27/08/2026
https://www.facebook.com/share/18s21p75yk/
14/07/2026

https://www.facebook.com/share/18s21p75yk/

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की र ल्याङ्वेज एशोसिएसन अफ नेपाल (लान) कास्कीले कास्कीका प्रमुख जिल...

08/07/2026

"Tanabata (तानाबाता) " जापानको एक प्रसिद्ध परम्परागत पर्व हो, जसलाई तारा उत्सव (Star Festival) पनि भनिन्छ। यो प्रायः जुलाई ७ मा मनाइन्छ। यो पर्व Orihime (ओरिहिमे) — बुनाइ गर्ने राजकुमारी (तारा Vega) र Hikoboshi (हिकोबोशी) गाई चराउने युवक (तारा Altair) बिचको एक सुन्दर प्रेम कथामा आधारित छ।

नबिकरण सम्वन्धि सुचना
07/07/2026

नबिकरण सम्वन्धि सुचना

नमस्कार सम्पूर्णमा,ल्याग्वोज एसोसिएसन अफ नेपाल (LAN) ले यस वर्ष पनि जापानी सांस्कृतिक पर्व थानाबाता उत्सव २०२६ भव्य रूपम...
02/07/2026

नमस्कार सम्पूर्णमा,
ल्याग्वोज एसोसिएसन अफ नेपाल (LAN) ले यस वर्ष पनि जापानी सांस्कृतिक पर्व थानाबाता उत्सव २०२६ भव्य रूपमा आयोजना गर्न गइरहेको जानकारी गराउँदछौँ।
उक्त कार्यक्रम सन् २०२६ जुलाई ७ तारिखका दिन पोखरा, महेन्द्र पुल नजिक रहेको रोयल साकुरा क्याफेमा आयोजना हुदैछ।यस उत्सवमा भाषा, कला र संस्कृतिप्रति रुचि राख्ने सम्पूर्ण व्यक्तिहरूलाई सहभागी भई थानाबाता पर्व सँगै मनाउने सुनौलो अवसर रहनेछ। साथै, कार्यक्रममा सहभागीहरूले जापानी युकाता पोशाक लगाएर जापानी भाषा तथा संस्कृतिसम्बन्धी विविध जानकारी हासिल गर्न सक्नुहुनेछ। यहाँहरूको सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा व्यक्त गर्दछौँ।

जापानी भाषा शिक्षक प्रशिक्षणको तालिम सम्पन्न
09/05/2026

जापानी भाषा शिक्षक प्रशिक्षणको तालिम सम्पन्न

पोखरामा जापानी भाषा शिक्षक प्रशिक्षणको तालिम, जापानमा काम गर्न जाने विद्यार्थीलाई पढाउने शिक्षकहरूका लागि LAN तथा जापान ...
08/05/2026

पोखरामा जापानी भाषा शिक्षक प्रशिक्षणको तालिम, जापानमा काम गर्न जाने विद्यार्थीलाई पढाउने शिक्षकहरूका लागि LAN तथा जापान फाउन्डेशन JF द्वारा मे ८ शुक्रबार र ९ शनिबार प्रशिक्षक केइको कोजिमा / चियाकी सुजुकी द्वारा तालिम सञ्चालन।

जापानी भाषा शिक्षकहरूको स्तर विकास गर्ने Language Association of Nepal (LAN) उद्देश्यले २ दिने जापानी भाषा  शिक्षक ट्रेन...
30/04/2026

जापानी भाषा शिक्षकहरूको स्तर विकास गर्ने Language Association of Nepal (LAN) उद्देश्यले २ दिने जापानी भाषा शिक्षक ट्रेनिङ प्रोग्राम २०८३ सुरु हुन गइरहेको छ। आफ्ना क्षेत्रमा क्षमता अभिवृद्धि गर्न चाहने जापानी भाषा शिक्षक हरूका लागि यो सुनौलो अवसर हो। कार्यक्रममा सहभागी हुन इच्छुक Language Association of Nepal मा आबद्ध सम्पूर्ण सदस्यहरूले तुरुन्तै LAN को कार्यालय मा सम्पर्क राख्नुहोला।

061-582940

धन्यवाद।

Address

Pokhara
33700

Opening Hours

Monday 11:00 - 16:00
Tuesday 11:00 - 16:00
Wednesday 11:00 - 16:00
Thursday 11:00 - 16:00
Friday 11:00 - 16:00
Sunday 11:00 - 16:00

Telephone

+97761582940

Website

Alerts

Be the first to know and let us send you an email when Language Association of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Language Association of Nepal:

Shortcuts

Share

Category