बाबुसागर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित सागर मेमोरियल बोर्डिङ स्कुलमा करेसाबारीबाट उत्पादित ताजा तरकारी टिपेर आज शिक्षकहरूलाई लिलामी (अक्सन) मार्फत बिक्री गरिएको छ। 🌱🥬
विद्यालयमै उत्पादन गरिएको तरकारीको उपयोग तथा व्यवस्थापनसँगै विद्यार्थीहरूलाई व्यावहारिक कृषि शिक्षा र श्रमको सम्मान सिकाउने उद्देश्यले यो गतिविधि गरिएको हो।
Sagar Memorial Boarding School
The main aims keep remembrance of our death son Sagar Shrestha.
Director:Ved kumar Shrestha (Baba)
Founder:Sita Devi Shrestha (mang)
Machhapuchchre-3, Ghachok kaski,
QUALITY EDUCATION FOR ALL
बाबुसागर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित सागर मेमोरियल बोर्डिङ स्कुलमा करेसाबारीबाट उत्पादित ताजा तरकारी टिपेर आज शिक्षकहरूलाई लिलामी (अक्सन) मार्फत बिक्री गरिएको छ। 🌱🥬
विद्यालयमै उत्पादन गरिएको तरकारीको उपयोग तथा व्यवस्थापनसँगै विद्यार्थीहरूलाई व्यावहारिक कृषि शिक्षा र श्रमको सम्मान सिकाउने उद्देश्यले यो गतिविधि गरिएको हो।
बाबुसागर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित सागर मेमोरियल बोर्डिङ स्कुलमा आज मिति २०८३/०४/२२ गते कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरूले अंग्रेजी विषयअन्तर्गत आयोजित कार्यशालामा उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्ना सिर्जना तथा प्रस्तुति प्रस्तुत गरे। यस कार्यशालाले विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास र अंग्रेजी भाषाप्रतिको रुचि अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
07/08/2026

बाबुसागर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित सागर मेमोरियल बोर्डिङ स्कुलका नर्सरी कक्षाका विद्यार्थीहरू समूहमा मिलेर सिक्दै र रमाउँदै। 🤝📚✨
समूहगत सिकाइमार्फत सहकार्य, सहभागिता र आत्मविश्वास विकास गर्दै विद्यार्थीहरू।
07/08/2026
Happy Birthday dear student Saurab B.K
07/08/2026
Happy Birthday dear student Saeera Pun
📚🌸 सिक्दै, चिनाउँदै र बोल्दै!
बाबुसागर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित सागर मेमोरियल बोर्डिङ स्कुलमा आज LKG का विद्यार्थीहरूले विभिन्न नेपाली चित्रहरू पहिचान गरी तिनका नाम बोल्ने अभ्यास गरे। 🧒👧🗣️
📚💡 प्रविधिमैत्री शिक्षणको अभ्यास
बाबु सागर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित सागर मेमोरियल बोर्डिङ स्कुलमा UKG कक्षाका विद्यार्थीहरूलाई स्मार्ट टीभीको प्रयोगमार्फत रोचक, प्रभावकारी तथा प्रविधिमैत्री ढंगले शिक्षण गराउँदै शिक्षिका। 🖥️📖✨
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Machhapuchhre-3, Ghachok Kaski
Pokhara
33700
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 10:20 - 17:00 |
| Sunday | 09:00 - 17:00 |