Smart City Pokhara

Smart City Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Smart City Pokhara, Chipledhunga, Pokhara.

https://share.google/TtFmwcc9NaKDUq8Fz  साथी हरु एक आपसमा सहकार्य गरौ।  📦✈️ अब तपाईंको पार्सल संसारभर पठाउने जिम्मा हाम्...
24/03/2026

https://share.google/TtFmwcc9NaKDUq8Fz
साथी हरु एक आपसमा सहकार्य गरौ।
📦✈️ अब तपाईंको पार्सल संसारभर पठाउने जिम्मा हाम्रो!
Pokhara Express Cargo Aramex Pokhara ले सम्पूर्ण ग्राहक महानुभावहरूलाई अनुरोध गर्दछ —
हामीलाई तपाईंको सेवा गर्ने मौका दिनुहोस् 🌍
📍 हाम्रो सेवा क्षेत्रहरू:
Bagar | Buddhachowk | Birauta | Newroad | Hemja | Baglung Branch
हामी प्रदान गर्छौं:
✅ Fast & Secure Delivery
✅ Worldwide Network
✅ Door-to-Door Service
✅ Affordable Rates
टाढा भए पनि माया, सामान र भरोसा — अब सजिलै पुग्छ विश्वको जुनसुकै कुनामा ❤️
📞 आजै सम्पर्क गर्नुहोस् र अनुभव गर्नुहोस् भरपर्दो अन्तर्राष्ट्रिय कूरियर सेवा!
Seamless Logistics. Smarter Delivery. Stronger Growth. 🚀
Let's Make Delivery Smart together

5.0 ⭐ · Courier service in Pokhara, Nepal

24/01/2026
24/03/2025

अब नागरिकस्तरबाट खुला प्रतिरोध गरौं !

अब समय आयो, निरङ्कुश, स्वेच्छाचारी, प्रगति विरोधी कदमहरूको खुला प्रतिरोध गर्ने !
• जो देशको भलो गर्छन्, तिनलाई बलियो बनाउनुपर्छ।
• जो व्यक्तिगत स्वार्थमा राज्य लुट्छन्, तिनलाई ध्वस्त पार्नुपर्छ।
• कुलमान हटाउने सरकारको स्वेच्छाचारी निर्णयविरुद्ध सडकदेखि संसदसम्म आवाज उठाऔं !

राज्य लुट्नेहरू सत्ता टिकाउन सक्लान्, तर इतिहासमा कहिल्यै टिक्दैनन्।
नेपाललाई फेरि अन्धकारमा फर्काउनेहरू मुर्दावाद !

जहाँ चुनौती, त्यहाँ अवसर!कसैले रोक्दैमा र छेक्दैमा प्रगतिशील पाइला रोकिँदैनन्!प्रिय मित्र किरण, तिमीलाई अग्रीम जितको शुभ...
17/03/2025

जहाँ चुनौती, त्यहाँ अवसर!

कसैले रोक्दैमा र छेक्दैमा प्रगतिशील पाइला रोकिँदैनन्!

प्रिय मित्र किरण, तिमीलाई अग्रीम जितको शुभकामना! 🌹

आउँदै गरेको चैत्र ५ गते, पृथ्वीनारायण क्याम्पस, पोखरामा सम्पन्न हुन लागेको स्ववियू निर्वाचनमा संयुत्त विद्यार्थी प्यानलबाट सचिव पदका उम्मेदवार
✊ सालिन, इमान्दार, साच्चिकै विद्यार्थीका नेता कमरेड किरण खड्का लाई भोट हालौँ!

✅ विद्यार्थीका माग र मुद्दा स्थापित गरौं!
✅ तमाम विकृति र समस्याको अन्त्य गरौं!
✅ पछुताउने बाटो छोडौं, किरण खड्कालाई रोजौं!

✊ अखिल क्रान्तिकारी जिन्दावाद!
🗳 Vote for Khadka Kiran!

Postaam यसरी डिजाइन गरिएको छ कि मानिसहरूले सम्बन्धित ब्रान्ड/उत्पादन ट्याग गरेर आफ्नो जीवनशैली (Lifestyle) र अनुभवलाई मु...
07/12/2023

Postaam यसरी डिजाइन गरिएको छ कि मानिसहरूले सम्बन्धित ब्रान्ड/उत्पादन ट्याग गरेर आफ्नो जीवनशैली (Lifestyle) र अनुभवलाई मुद्रीकरण Monetized गर्न सक्छन्। व्यवसायहरूले आफ्नो ब्रान्ड दर्ता गर्न र पोस्टम बिजनेस एप मार्फत सम्बद्ध कार्यक्रममा उत्पादनहरू अपलोड गर्न सक्षम हुनेछन् र बी टू बी बिक्री पनि गर्न सक्नेछन्

Address

Chipledhunga
Pokhara
33700

Telephone

9856071715

Website

Alerts

Be the first to know and let us send you an email when Smart City Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share