21/10/2015
New Light Higher Secondary Boarding School
Official Page of New Light English Boarding Higher Secondary Boarding School http://www.newlighthss.edu.np Founded in 2048B.S. (1991A.D)
21/10/2015
19/06/2015
Congratulations to all the students successful in SLC 2071B.S.
18/06/2015
प्रवेशिका परीक्षाको नतिजा भोली सार्वजनिक गर्ने तयारी
काठमाण्डौ ३ असार । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको प्रवेशिका परीक्षाको नतिजा भोली सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु गरिरहेका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले बताउनुभयो ।
कार्यालयले सानोठिमीस्थित कार्यालय परिसरमा एक सातादेखि निरन्तर नतिजा प्रकाशनसम्बन्धी काम गरिरहेको छ । नतिजासम्बन्धी गोप्य काम गर्नुपर्ने हुनाले सर्वसाधारणलाई कार्यालयको मूलगेटबाट भित्र जान दिइएको छैन।
अति जरुरी काम गरेर आउने सेवाग्राहीको सुविधाका लागि मूलगेटनजिकै अस्थायी डेस्क राखेर सेवा दिइरहेको छ। अस्थायी डेस्क वरपर रातो डोरी टाँगेर सुरक्षाकर्मीले पहरा दिइरहेका छन्।
यस वर्षको एसएलसीमा नियमित तथा आंशिक गरेर पाँच लाख ७४ हजार ६ सय ८५ परीक्षार्थी सहभागी थिए।
जसमध्ये नियमिततर्फ चार लाख २६ हजार दुई सय १४ र आंशिकतर्फ एक लाख ४५ हजार एक सय ८३ जना सहभागी थिए ।
नियमिततर्फ छात्राको संख्या दुई लाख १३ हजार सात सय १० र छात्रको संख्या दुई लाख १२ हजार पाँच सय चारजना थियो। आंशिकतर्फ छात्र ५१ हजार दुई सय ५३ र छात्राको संख्या ८५ हजार नौ सय ३० थियो ।
SLC Results » Lekhnath of Kaski, Nepal:: Cityof7lakes.com:: Pride of Lekhnath SLC Results We will update quickly as it publishes.
05/06/2015
World Environment Day- June 5
Seven Billion Dreams.
One Planet.
Consume with care.
How can we save our environment we live in? Here are some points.
World Environment Day 2015 World Environment Day 2015
28/05/2015
Election for School Captains & House Captains
28/05/2015
न्यु लाईट उच्च मा.वि ले स्कूल क्याप्टेन चयन तथा सदन बिभाजन गर्यो
http://www.lekhnathcity.com/2015/05/blog-post_71.html
Lekhnathcity.com: न्यु लाईट उच्च मा.वि ले स्कूल क्याप्टेन चयन तथा सदन बिभाजन गर्यो न्यु लाईट उच्च मा.वि ले स्कूल क्याप्टेन चयन तथा सदन बिभाजन गर्यो लेखनाथ, जेष्ठ १४, शिशुवाको न्यु लाईट उच्च मा.वि मा सदन बिभाजन तथा स्कूल क्याप्टेन चयन गरिएको छ। कक्षा ४ देखि १० सम्मका सम्पुर्ण बिद्…
12/05/2015
12/05/2015
It was terrible when the 7.4 earthquake shaked the earth right at 12:51 PM. We want to say that we all are safe. Be safe where ever you are and help others.
23/04/2015
Welcome back to School.
Happy New Year 2072BS. Congratulations to all the students being successful in your academic results and wish you all for your bright future. Get admission in your respective classes. Hope you have copied the booklist from the result board or please contact school for book list. School classes commences from 10th Baishakh 2072BS.
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Lekhnath , 8, Shishuwa
Pokhara
33700
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |