07/12/2025
Call for Applications: U.S. - Nepal Startup Weekend Challenge / आवेदनको लागि आह्वान: नेपाल - यू.एस. स्टार्टअप वीकएन्ड च्यालेन्ज
The U.S. - Nepal Startup Weekend Challenge is an accelerator-style entrepreneurship event designed to bring together early-stage business founders, young and aspiring entrepreneurs and students from across Nepal to collaboratively develop startup ventures aligned with U.S. innovation models. The Cha...
07/12/2025
के तपाइसँग पनि कुनै उद्यमशिल योजना वा व्यवसाय छ र त्यसलाइ अझै निखार्न चाहनुहुन्छ । यदि त्यसो हो भने अहिले नै दिइएको फारम भर्नुहोस । कुनै पनि प्रकारको सहयोग चाहिएमा हामीलाइ पनि सम्पर्क गर्न सक्नुहुनेछ । विस्तृत जानकारीका लागिः http://alturl.com/onnks
कार्यक्रमका बारेमाः
U.S. – Nepal Startup Weekend Challenge एक accelerator शैलीको उद्यमशीलता कार्यक्रम हो जसले नेपालभरका प्रारम्भिक चरणका व्यवसाय संस्थापक, इच्छुक उद्यमी र विद्यार्थीहरूलाई एकसाथ ल्याई अमेरिकी नवप्रवर्तन मोडलहरूको startup उद्यमहरू विकास गर्न प्रोत्साहन गर्दछ।
यो च्यालेन्ज तीन दिनको कार्यक्रम हुनेछ। यस अवधिमा सहभागीहरू ३ देखि ५ जना सदस्यहरूको टिममा नवीन startup हरू विकास गर्न, तालिम तथा कार्यशालाहरूमा भाग लिन, विशेषज्ञ सल्लाहकारहरूबाट लक्षित व्यक्तिगत मेन्टरसिप प्राप्त गर्न र प्रतिष्ठित निर्णायक मण्डलसामु आफ्नो startup उद्यमहरू प्रस्तुत गर्न एकसाथ आउनेछन्।
आवेदनका लागिः https://bit.ly/4ha4S1F
आवेदन दिने अन्तिम मिति
२०८२ मंसिर २८ गते (आइतबार)
Call for Applications: U.S. - Nepal Startup Weekend Challenge / आवेदनको लागि आह्वान: नेपाल - यू.एस. स्टार्टअप वीकएन्ड च्यालेन्ज
The U.S. - Nepal Startup Weekend Challenge is an accelerator-style entrepreneurship event designed to bring together early-stage business founders, young and aspiring entrepreneurs and students from across Nepal to collaboratively develop startup ventures aligned with U.S. innovation models. The Cha...
11/04/2025
The second and final day of our bootcamp has successfully concluded. It was a day filled with learning, collaboration, and growth.
A huge thank you to all the passionate participants and dedicated mentors who made this experience unforgettable!
Enjoy these captured moments from today’s exciting sessions!
10/04/2025
Successfully completed Day 1 of our bootcamp! A day full of insights, teamwork, and inspiration. Sharing a few memorable moments.
09/04/2025
It’s happening tomorrow!
Join the Prabhu Idea Plus Business Bootcamp at Kalika Incubation Center.
Get ready to shape your idea, learn from experts, and take your startup to the next level!
03/02/2025
"विद्या, कला र सृजनशीलताको प्रतीक सरस्वती माताले तपाईंलाई नयाँ सुरुवातका लागि प्रेरणा दिऊन्। सफलताको मार्गमा निरन्तर अघि बढ्नुहोस्। शुभकामना"
"May Goddess Saraswati, the symbol of knowledge, art, and creativity, inspire you for a new beginning. Wishing you continuous progress on the path to success. Best wishes!"
03/02/2025
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
आज सरस्वती पूजा । अर्थात्, श्री पञ्चमी । हामी सरस्वतीलाई विद्याकी देवी मान्छौ र आराधनासहित श्री पञ्चमी मनाउँछौँ ।
अक्षरारम्भ आज साना नानीहरूका निम्ति अक्षरारम्भ गर्ने दिन हो । सरस्वती पूजा या श्री पञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो ।
22/01/2025
परिक्षाको तयारीमा रहनुभएका सवै विद्यार्थीहरूलाइ सफलताको शुभकामना । यसै विचमा प्रभु आइडिय प्लस कार्यक्रम अन्तर्गत हाम्रो क्याम्पसका विद्यार्थीहरूको उद्यमशिल यात्रालाइ अगाडी बढाउने सुअवसर पनि आएको छ । हाम्रो पेजमा दिइएका लिंक तथा क्यू आर कोड स्क्यान गरि उक्त अवसरमा सहभागी हुन आवेदन दिन सक्नुहुनेछ । उक्त फर्म भर्न ३ - ५ मिनेट समय लाग्न सक्छ । केही जिज्ञासा र उक्त फर्मको हार्ड कपीका लागि कालिका इन्कुवेशनमा सम्पर्क गर्नुहोस ।
# 985-6033853 # https://shorturl.at/1whxP
19/01/2025
be ready for tomorrow morning ! ! !
19/01/2025
Join us tomorrow at 8:30 AM for an engaging orientation program by Kalika Incubation Center to discover the vision and opportunities of Idea Studio Nepal. Learn how to turn your innovative ideas into impactful entrepreneurial ventures!
Date : 2081/10/07
Time : 8:30 AM
Venue : Campus Hall
Don’t miss this incredible opportunity to kickstart your entrepreneurial journey!
14/01/2025
आज माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिउँदको एउटा महत्त्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सङ्क्रान्ति , तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ-आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ ।