The Excellence Academy

The Excellence Academy Location : Newroad, Pokhara We specializes in offering bridge courses, nursing programs, and other education ranges to students from various backgrounds.
(2)

We offer wide range of courses & programs Specializing in bridge courses, (PCL) nursing, CTEVT preparation, CEE, CMAT, computer courses, languages, school / college level tutions,home tutions, girls / boys hostel, & many more. We are newly opened Educational Consultant, a comprehensive education provider that offers a wide range of courses and programs to students seeking to enhance their knowledge and skills. Our faculty members are highly qualified and experienced in their respective fields of study. They use innovative teaching methods and modern technology to deliver high-quality education to students. The consultant also offers personalized support and guidance to students, including career counseling, academic advising, and mentorship programs.

02/03/2026
24/02/2026

पोखरामा उत्कृष्ट एस्.ई.ई. (SEE) होस्टेलको खोजीमा हुनुहुन्छ??
Contact THE EXCELLENCE ACADEMY, Pokhara 🙏


Contact us: 061-591117, 9856017030, ⁨9804122909⁩

हामी नै त्यो अन्तिम पुस्ता हौ !!! 😍 होईन त ???१. हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले माटोको घरमा बस्यौ। बुवा-आमाको काखमा ...
25/12/2025

हामी नै त्यो अन्तिम पुस्ता हौ !!! 😍 होईन त ???
१. हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले माटोको घरमा बस्यौ। बुवा-आमाको काखमा कथा भजन सुन्दै निदायौं । जमीनमा पलेटी मार्दै बसेर खाना खायौं । प्लेटमा खन्याएर चिया पियौं ।
२ , हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले बाल्यकालमा गाउँ छिमेकका साथीहरू जम्मा भएर नजिकैको मैदानमा पुगेर परम्परागत खेल, डन्डी-बियो, लुकामारी, कबर्डी , डोरी नाघ्ने, चुङ्गी, गुच्छा जस्ता दुर्लभ कुराहरू खेल्यौं । अनलाइन गेम खेल्ने अहिलेको पुस्तालाई यी कुराहरू कथा जस्तो लाग्लान ।
३, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले टुकि बालेर, लालटिन बालेर र चिम बालेर पढ्यौं, होमवर्क गर्यौ । कसै-कसैले मैनटोल पनि बाल्यौं । उपन्यास तथा कमिक्सहरु समेत पढ्यौं । यी तिनवटै कुराको अनुभव प्राप्त गर्ने भाग्यमानी पुस्ता हौं हामी ।
४, हामी त्यै पुस्ताका मान्छे हौं, जस्ले आफू र आफन्तका भावनाहरुलाई पत्रका माध्यमबाट आदानप्रदान गर्यौं ।
५, हामी त्यै अन्तिम पुस्ताका मान्छे हौं, जस्ले कुलर, एसी तथा हिटर बिनै बाल्यकाल बितायौं । माटाेकाे गाग्रीकाे पानी, भुँड्काकाे दही खायाैं ।
६, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले कपालमा तोरिको तेल घसेर स्कुल गयौं, बिबाह तथा भोजभतेरमा पुग्यौं । टपरीमा र केराको पातमा पार्टी खायौं । अनि स्याम्पुको सट्टा पिनाले नुहायौं । रिठ्ठा र खरानीले लुगा धाेयाैं ।
७, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले मसी भर्ने भरुवा कलमले लेख्यौं । आफ्नो कापी किताब र कपडामा मसी पोखेर कालो निलो बनायौं ।
८, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले स्कुलमा सरको हातबाट भक्कु कुटाइ खायौं र कुखुरा पनि बन्यौं । घरमा पनि नपढेकाे भनेर थप कुटाई खायौं । माटाेकाे स्कुुलमा, चकटिमा बसेर पढ्याैं । केतुके घारीमा दिशा पिसाव गर्याैं ।
९, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले खेल्दा-खेल्दै गाउँका अग्रजहरुलाई टाढाबाट देखेपछि बाटोको कुनैकुना दौडिदै घर आउने गर्थ्यौं । शिक्षकहरूलाई देख्दा घरकाे बुईकलमा गएर लुक्थ्याैं ।
१०, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले नुन ढिकीकाे चिया पिएका छौं , रोटिमा खुदो दलेर खाएका छौँ । चिउरीको बोटमा चढेर टन्न होइन्जेल चिउरी खाएका छौँ ।
११, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले सिमलि, दतिवन, अँगार, कदम , बाँसको डाठ भाचेर दात माझ्यौं । डावरको रातो धुलो र कोलगेटको सेतो पाउडर हुँदै अहिले विभिन्न कम्पनीका पेस्टहरु समेत अनुभव गर्‍यौं ।
१२, हामी निश्चय नै त्यै अन्तिम पुस्ता हौं, जस्ले जुनेली रातमा पुरै परिवार संगै बसेर रेडियोमा BBC सुन्यौं । घटना र बिचार सुन्यौं ।
१३, हामी नै त्यो अन्तिम पुस्ता हौं, जो गर्मी महिनामा साझ पर्ने बित्तिकै गुन्द्री र तन्ना बिछ्याएर सुत्यौं । अधिक गर्मी हुँदा घरकाे माटाेकाे मझेरीमा सुत्यौं । बिहान घाम झुल्कि सकेपछी पनि एकछिन अल्छी गरेर मीठो निन्द्रामा सुतिरह्यौं । ती सबै दिनहरु बिते,कथा जस्ता भए । अचेल त डब्बा जस्तो कोठामा एसी र कुलर लगाएर नरम बिस्तारा सहितको पलंगमा सुत्दा पनि मीठो प्राकृतिक निन्द्रा छैन ।
१४, हामी नै त्यो अन्तिम पुस्ता हौं, जस्ले ती सुन्दर सुमधुर सम्बन्ध तथा त्यसको मिठास बाड्ने मानिसहरू देख्यौं, भेट्यौं,। अचेल त मानिसबाटै मानिसलाई खतरा हुँदै गयो । मानिसहरू जति पढेलेखेका र बुद्धिजीवी हुँदै गए उति नै स्वार्थी, निर्दयी, मतलबी, एकलकाँटे हुँदै गए । हामी नै त्यो भाग्यमानी पिढी हौं जस्ले सुमधुर सम्बन्धको मिठास चाख्यौ ।
१५ , बास्तबमै हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले रातबिरात बाँसको भाटा, चप्पल, सल्लाको काठ जस्ता कुराहरूको राँको बालेर कोसौं टाढासम्म पैदल हिड्यौं । हिड्दाहिड्दै जस्को घर नजिक पुग्दा थाकेर लखतरान भयौं उसैको घरमा बास मागेर बस्यौं । मोहि र मकै खाएर पेट भर्यौं अनि पिंढिं तथा आगनमा मस्त सुत्यौं ।
१६. हामी नै त्याे अन्तिम पुस्ता हाैं जसले नाङ्गो गाेडा हुँदै हात्ती छाप चप्पल चुडिदा केतुकेकाे काँडले उनी लाएकाे र डाेरीले बाँधी प्रयाेग गरेकाे थियौं।

लुम्विनी प्रादेशिक अस्पतालमा ३० जना स्टाफ नर्स र १ जना हेमोडायलासिस टेक्निसियन आवश्यकता सम्बन्धी सूचना !!
17/12/2025

लुम्विनी प्रादेशिक अस्पतालमा ३० जना स्टाफ नर्स र १ जना हेमोडायलासिस टेक्निसियन आवश्यकता सम्बन्धी सूचना !!

जन्मदर्ता संशोधन सम्बन्धमा ॥
12/12/2025

जन्मदर्ता संशोधन सम्बन्धमा ॥

पोखरामा उत्कृष्ट एस्.ई.ई. (SEE) होस्टेलको खोजीमा हुनुहुन्छ??Contact THE EXCELLENCE ACADEMY, Pokhara 🙏                   ...
20/11/2025

पोखरामा उत्कृष्ट एस्.ई.ई. (SEE) होस्टेलको खोजीमा हुनुहुन्छ??
Contact THE EXCELLENCE ACADEMY, Pokhara 🙏


Contact us: 061-591117, 9856017030, ⁨980-4122909⁩

Searching for Excellent COMPUTER Knowledge???Contact THE EXCELLENCE ACADEMY, Pokhara 🙏                             Conta...
20/11/2025

Searching for Excellent COMPUTER Knowledge???
Contact THE EXCELLENCE ACADEMY, Pokhara 🙏

Contact us: 061-591117, 9856017030, 980-4122909

14/11/2025

Study GNM & B.Sc Nursing in Banglore, India
Contact Us:
🔘 Newroad, Pokhara
(Opposite to Padma Hospital)
☎️ Tel - 061591117, 9856017030, ⁨980-4122909⁩

12/11/2025

Study GNM & B.Sc Nursing in Banglore, India
Contact Us:
🔘 Newroad, Pokhara
(Opposite to Padma Hospital)
☎️ Tel - 061591117, 9856017030, ⁨980-4122909⁩

Address

Newroad/9
Pokhara
33700

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+97761591117

Website

Alerts

Be the first to know and let us send you an email when The Excellence Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to The Excellence Academy:

Shortcuts

Share