Evergreen Montessori School

Evergreen Montessori School Montessori school

Respective parents, teachers and dear students, Today Bhadra 7th 2079due to some unforeseen circumstances the school wil...
23/08/2022

Respective parents, teachers and dear students,
Today
Bhadra 7th 2079
due to some unforeseen circumstances the school will remain closed .

आदरणीय अभिभावकज्युहरुमा  नमस्कार 🙏🙏भोलि मिति २०७९ असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा  हाम्रो विद्यालयले  कक्षा L.K....
28/06/2022

आदरणीय अभिभावकज्युहरुमा नमस्कार 🙏🙏
भोलि मिति २०७९ असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा हाम्रो विद्यालयले कक्षा L.K.G देखि कक्षा One सम्मका विद्यार्थीहरुका लागि खेतमा रोपाइँको आयोजना गरिएको हुँदा भोलि outdress मा आउनु हुन साथै थप एक set dress फेरफार को लागि पठाई दिनु हुन पनि हार्दिक अनुरोध गर्दछौं। भोलि कक्षा LKG देखि कक्षा one सम्म नियमित पढाई नहुने तथा कक्षा Nursery र Toldder को पढाइ यथावत् रूपमा सञ्चालन हुने कुरा पनि जानकारी गराउन चाहान्छौं ।
धन्यवाद।

29/05/2022

आदरणीय अभिभावकज्यूहरुमा🙏 नमस्कार
१५ औं गणतन्त्र दिवसको अवसरमा
मिति २०७९ जेठ १५ को सार्वजनिकविदा अनुसार आज हाम्रो विद्यालय बन्द रहनेछ।
पुनश्च : आइतबार पर्न गएको सार्वजनिक विदाहरु बाहेक अन्य आइतबार हाम्रो विद्यालय विदा हुने छैन । हाम्रो विद्यालय आइतबारबाट शुक्रबारसम्म नै यथावत् रूपमा सञ्चालन हुनेछ ।
धन्यवाद।

21/05/2022
21/05/2022

सूचना !!!
अर्को सुचना नआएसम्म बिद्यालय आइतबार पनि यथावत रूपमा संचालन हुनेछ।

Address

Pokhara
061

Telephone

+9779846022530

Website

Alerts

Be the first to know and let us send you an email when Evergreen Montessori School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category