24/09/2026
सूचना
मिति: २०८३/०६/०८
सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराइन्छ कि पोखरा महानगरपालिकाको निर्णयअनुसार सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण आज मिति २०८३/०६/०८ गते र भोलि २०८३/०६/०९ गते विद्यालयमा स्थानीय बिदा रहनेछ।
मौसम प्रतिकूल रहेको तथा विपद्को जोखिम बढेकाले सबै विद्यार्थी तथा अभिभावकहरूलाई सतर्क र सुरक्षित रहन अनुरोध गरिन्छ।
“सुरक्षा नै पहिलो प्राथमिकता हो—सतर्क रहौँ, सुरक्षित रहौँ।”
विद्यालय प्रशासन
बाल प्रभात बोर्डिङ स्कुल