15/08/2026
हार्दिक बधाई 🎉: जिल्लास्तरीय वक्तृत्वकला प्रथम:👏
हाम्रो विद्यालयकी मेहनती एवं जेहनदार छात्रा मानसी खनाल नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा आयोजित, जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाईका साथै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं। 🎈