Prakash Rijal Page

Prakash Rijal Page Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prakash Rijal Page, Tutor/Teacher, Pokhara.

गीतको कथाले यस्तो माग्यो । मैले लेखेँ मलाई जे लाग्यो ।समाधान दैनिकलाई धन्यवाद !सुझाव र प्रतिक्रिया कुराको अपेक्षासहित् !
18/07/2026

गीतको कथाले यस्तो माग्यो ।
मैले लेखेँ मलाई जे लाग्यो ।

समाधान दैनिकलाई धन्यवाद !

सुझाव र प्रतिक्रिया कुराको अपेक्षासहित् !

प्रकाश रिजाल माहोल तातेको छ । गरमा गरम छ । कारण हो एउटा ‘गीत’ ! उसो त एउटा गीतको पछि नलागे पनि हुने हो । पङ्क्तिकार पछ...

01/05/2026

हिन्दी कथानक चलचित्र 3 Idiotsमा एउटा पात्र अलि फजल (जब लोबो) ले आफ्नो प्रोजेक्टमा रोबोट बनाएको हुन्छ तर प्रोफेसरले समय काटेको भनेर रिजेक्ट गरिदिएपछि आत्महत्या गर्छ । रैञ्चो (अमिर खान)ले उक्त प्रोफेसरलाई 'यो आत्महत्या होइन हत्या' हो भन्छ ।
यो दृश्य अहिले झलझली याद आयो ।

28/03/2025

जरिवानाको पत्र त अहिलेसम्म आएन त मेयर सा'ब B***n Routine of Nepal banda

यो सम्पत्तिको दोष के थियो ?
28/03/2025

यो सम्पत्तिको दोष के थियो ?

पछिल्लोपल्ट २०७३ सालमा ११ औॅ पटक क्तदान गरेको थिएँ। तत्पश्चात् भने उच्च रक्तचाप देखिएर सामान्य औषधी सेवन गरेको कारण रोकि...
26/10/2024

पछिल्लोपल्ट २०७३ सालमा ११ औॅ पटक क्तदान गरेको थिएँ। तत्पश्चात् भने उच्च रक्तचाप देखिएर सामान्य औषधी सेवन गरेको कारण रोकिएको थियो । २०७८ कात्तिक १९ गते प्रण गरी ६ महीना 'लाईफ स्टायल मोडिफकेसन' गरेर २०७९ सालको नववर्षको दिनदेखि मेडिकल साइन्सलाई 'च्यालेञ्ज' गरेर उच्च रक्तचापको औषधी त्यागेको करीब साढे २ वर्षपछि आाज पुन: एभरेस्ट एफ एमद्वारा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गरियो।
(जीवन पुरानो लयमा फर्किएछ ।)
एभरेस्ट एफएम परिवारलाई पुण्य कर्ममा सहभागी हुने अवसरका लागि धन्यवाद !

28/09/2024

यो देशका सरकारी नकाय र ती निकायहरुबीचको समन्वय यति निकम्मा भइसकेछ कि मौसम पूर्वानुमान महाशाखाले ९६ घण्टा पहिला एउटा र ७२ घण्टा अगाडि दोस्रो रेड अलर्ट जारी गर्दा पनि राजधानी मै सामजिक सञ्जालमा लाईभ हेर्दाहेर्दै नागरिकहरुले ज्यान गुमाउँछन्। हृदयविदारक त्यो घट्नाले हेर्नेहरुका मुटु कलेजो चिरिन्छन्, जीउ चिसो हुन्छ तर १० मिनेटसम्म (४ घण्टा कुरेका भनिएको पनि छ) पनि सरकारी तवरबाट कुनै प्रयत्न हुन्न । १० मिनेटमा त उद्धार गर्न सकिन्थ्यो होला । सकिएन/गरिएन। ती व्यक्तिहरु वास्तवमा विपद्/ दुर्घटनाले मरेका होइनन् । त्यो एक प्रकारको ‘हत्या' हो ।
फरक यत्ति हो 'हत्यारा'को किटानी हुन सकेन ।
👎🏻👎🏻नेपल सरकार !!

मगर समुदायको संसकृतिमा आधारित चलचित्र 'दिलसरा'प्रति एक गैर मगर समुदायको नजरले जे देख्यो ......सुझाव, सल्लाह र प्रतिक्रिय...
25/08/2024

मगर समुदायको संसकृतिमा आधारित चलचित्र 'दिलसरा'प्रति एक गैर मगर समुदायको नजरले जे देख्यो ......
सुझाव, सल्लाह र प्रतिक्रिया सदा झैँ ग्राह्य छन् 🙏🏼👏🏻।

कास्की जिल्ला पोखरा महानगरपालिका–३३ निर्मलपोखरीको चिलाउनेखर्क भन्ने गाउँको मगर समुदायमा २४ सै घण्टा रक्सी खान....

06/07/2024

आजबाट नयाँ थिति बसाल्न पर्ला झैँ लाग्यो ।
श्रद्धाञ्जलि अर्पण गर्दाको दिन बधाइ एवम् शुभकामना नदिउँ झैँ लाग्यो ।

Address

Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Prakash Rijal Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category