Shree Sh*taladevi Community School +2 Science

Shree Sh*taladevi Community School +2 Science श्री शितलादेवी सामुदायिक मा वि:
पोखरा -१२, कास्की,गण्डकी

29/07/2026

आज गुरुपुर्णिमा
कार्यक्रम आयोजनाको लागि कक्षा -१२ का विद्यार्थिहरु प्रति हार्दिक आभार व्यक्त गर्दछ्यौ।

29/07/2026

आज गुरुपुर्णिमा
कार्यक्रम आयोजनाको लागि कक्षा -१२ का विद्यार्थिहरु प्रति हार्दिक आभार व्यक्त गर्दछ्यौ।

कार्यक्रम आयोजनाको लागि कक्षा -१२ का विद्यार्थिहरु प्रति हार्दिक आभार व्यक्त गर्दछ्यौ।
29/07/2026

कार्यक्रम आयोजनाको लागि कक्षा -१२ का विद्यार्थिहरु प्रति हार्दिक आभार व्यक्त गर्दछ्यौ।

21/06/2026
18/06/2026
श्री शितलादेवि सामुदायिक माविको कक्षा ११  विज्ञान तथा ब्यबस्थापन समुहमा भर्ना भएका विद्द्यार्थिहरुलाई आज स्वागत तथा अभिम...
14/06/2026

श्री शितलादेवि सामुदायिक माविको कक्षा ११ विज्ञान तथा ब्यबस्थापन समुहमा भर्ना भएका विद्द्यार्थिहरुलाई आज स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न्।

🌷🌷भावपुर्ण हार्दिक श्रद्धाञ्जलि, बाबु सृजन🌷🌷  🕯️आज हाम्रो विद्यालय परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको छ। हाम्रो प्रिय...
05/06/2026

🌷🌷भावपुर्ण हार्दिक श्रद्धाञ्जलि, बाबु सृजन🌷🌷 🕯️
आज हाम्रो विद्यालय परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको छ। हाम्रो प्रिय विद्यार्थीको असामयिक निधनको खबरले सम्पूर्ण विद्यालय समुदायलाई गहिरो शोकमा डुबाएको छ।
तिमी केवल एक विद्यार्थी मात्र थिएनौ, विद्यालयको एउटा उज्यालो सपना, एउटा मुस्कान, एउटा सम्भावना थियौ। तिम्रो अनुपस्थितिले कक्षाकोठा सुनसान बनेको छ, खेलमैदान मौन भएको छ र विद्यालयका हरेक कुनाले तिम्रो सम्झनालाई खोजिरहेको छ।
जीवनको यात्रा छोटो भए पनि तिमीले छोडेर गएका मिठा सम्झना, अनुशासन, मित्रता र सरल व्यवहार सधैं हाम्रो हृदयमा जीवित रहनेछन्।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन, आफन्त, साथीभाइ तथा शुभेच्छुकहरूप्रति विद्यालय परिवार गहिरो समवेदना व्यक्त गर्दछ।
ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून्।
🙏💐 भावपूर्ण श्रद्धाञ्जलि 💐🙏
— सम्पूर्ण विद्यालय परिवार

Address

Pokhara/12, Sh*taladevi
Pokhara
33700

Telephone

+9779856039344

Website

Alerts

Be the first to know and let us send you an email when Shree Sh*taladevi Community School +2 Science posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Sh*taladevi Community School +2 Science:

Shortcuts

Share

Category