19/09/2026
राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र अखण्डताको संरक्षणसँगै विविधताबीचको एकता, पारस्परिक सद्भाव र साझा राष्ट्रिय पहिचानलाई अझ सुदृढ गर्दै संवैधानिक सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता र समतामूलक समृद्धिको यात्रामा एकताबद्ध भएर अघि बढौँ। सम्पूर्ण नेपालीमा संविधान दिवसको हार्दिक मंगलमय शुभकामना! 🇳🇵