Technical Students' Association of Nepal , Puranchaur

Technical Students' Association of Nepal , Puranchaur "शैक्षिक व्यापारिकरण विरुद्ध हाम्रो अभियान, दक्ष प्राविधिक निर्माणमा महत्त्वपूर्ण कदम"

Press Release !!!
09/09/2025

Press Release !!!

All Nepal AFU BSc. Ag online model entrance Exam has started now !! The Secret of getting ahead is getting started,Join ...
03/09/2025

All Nepal AFU BSc. Ag online model entrance Exam has started now !!
The Secret of getting ahead is getting started,
Join immediately and test your preparation for the BSc Ag Entrance 2082.

🔗 Exam Link: https://docs.google.com/forms/d/1xUFloXNtsl0gKOtzSS6S2oyTTtbFmFfP8C3zU0uag6U/edit?ts=68a978f8

💪 Give your best and take one step closer to your dream career in agriculture! 🌾

TSAN Puranchaur is an organization that is aimed at enhancing technical education among the students, community people at various platforms which was established in 2018 A.D. To help students and make them ready for upcoming entrance examination ,TSAN Puranchaur has organized this model exam for ent...

"स्नातक तहमा एकीकृत प्रवेश परीक्षाको  Online आवेदन फाराम भर्ने सम्बन्धी सुचना - २०८२/०८३ "कृषि तथा वन विज्ञान विश्वविद्य...
03/09/2025

"स्नातक तहमा एकीकृत प्रवेश परीक्षाको Online आवेदन फाराम भर्ने सम्बन्धी सुचना - २०८२/०८३ "
कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) ले स्नातक अन्तर्गत कृषि, भेटेरिनरी, वन विज्ञान साथै मत्स्य विज्ञानका लागी एकीकृत प्रवेश परीक्षाको लागि फारम खुलाएको छ।

फारम भर्ने समय:२०८१/०५/२८ गतेदेखि २०८१/०६/१९ गतेसम्म।
प्रवेश परिक्षा मिति: २०८१/०६/२५ गते.
परीक्षा हुने स्थान: काठमाडौ , रामपुर र हेटौंडा
आवेदन फर्म भर्नका निम्ति विश्वविद्यालयको वेवसाइट https://sis.afu.edu.np बाट Online आवेदन फाराम भर्न सकिनेछ।
https://www.afu.edu.np/notices/sanataka-tahaka-paravasha-parakashhaka-online-aavathana-farama-bharana-samabnathha-sacana
Agriculture and forestry university ,
B.V.Sc and A.H.
B.SC.Ag
B.SC forestry

थप जानकारीका लागि :
974-5382529
9846722599
9869752360
986-7643242
986-7352074

✍️📚  Calling All BSc.Ag Aspirants !! 🌱📚 “Exams are not just a test of knowledge, but a step towards shaping the future.”...
02/09/2025

✍️📚 Calling All BSc.Ag Aspirants !! 🌱📚

“Exams are not just a test of knowledge, but a step towards shaping the future.”
TSAN Puranchaur proudly presents the All Nepal Model Entrance Exam of BSc Agriculture —
🔹 For aspiring agri-scholars
🔹 For sharpening knowledge & boosting confidence
🔹 For building the future of Nepalese Agriculture

Date:3 SEP 2024
Time:4:00 PM
Via: Google link

“The roots of education are bitter, but the fruit is sweet.” – Aristotle

"शैक्षिक व्यापारीकरण विरुद्ध हाम्रो अभियान दक्ष प्राबिधिक निर्माणमा महत्त्वपूर्ण कदम" भन्ने मुल नाराका साथ स्थापित प्राब...
27/08/2025

"शैक्षिक व्यापारीकरण विरुद्ध हाम्रो अभियान दक्ष प्राबिधिक निर्माणमा महत्त्वपूर्ण कदम" भन्ने मुल नाराका साथ स्थापित प्राबिधिक बिद्यार्थी संघ नेपाल (TSAN), प्राकृतिक स्रोत व्यवस्थापन कलेज टिकापुर, कैलालि मिति २०८२/०५/०८ गते भएको पाँचौ अधिबेशनबाट तपशील योग्य व्यक्तिहरु मनोनित हुनु भएकोमा सम्पुर्णमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। आउदा दिनहरुमा नव गठित कमिटिले सानको मूल्य मान्यता र सिद्धान्तलाई अवलम्बन गरि सस्थाको हितको निमित्त उल्लेखनीय योगदान दिनुहुनेछ भन्नेकुरामा विश्वस्त छौं ।
TSAN: CNRM, Tikapur

"शैक्षिक व्यापारीकरण विरुद्ध हाम्रो अभियान दक्ष प्राबिधिक निर्माणमा महत्त्वपूर्ण कदम" भन्ने मुल नाराका साथ स्थापित प्राब...
23/08/2025

"शैक्षिक व्यापारीकरण विरुद्ध हाम्रो अभियान दक्ष प्राबिधिक निर्माणमा महत्त्वपूर्ण कदम" भन्ने मुल नाराका साथ स्थापित प्राबिधिक बिद्यार्थी संघ नेपाल (TSAN), प्राकृतिक स्रोत व्यवस्थापन कलेज कपिलाकोट, सिन्धुलिको मिति २०८२/०५/०६ गते भएको अधिबेशनबाट तपशील योग्य व्यक्तिहरु मनोनित हुनु भएकोमा सम्पुर्णमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। आउदा दिनहरुमा नव गठित कमिटिले सानको मूल्य मान्यता र सिद्धान्तलाई अवलम्बन गरि सस्थाको हितको निमित्त उल्लेखनीय योगदान दिनुहुनेछ भन्नेकुरामा विश्वस्त छौं ।
TSAN: Technical Students’ Association of Nepal, Sindhuli

🌱📚 “Exams are not just a test of knowledge, but a step towards shaping the future.”TSAN Puranchaur proudly presents the ...
23/08/2025

🌱📚 “Exams are not just a test of knowledge, but a step towards shaping the future.”
TSAN Puranchaur proudly presents the All Nepal Model Entrance Exam of BSc Agriculture —
🔹 For aspiring agri-scholars
🔹 For sharpening knowledge & boosting confidence
🔹 For building the future of Nepalese Agriculture

Date:24 AUG 2024
Time:4:00 PM
Via: Google link

“The roots of education are bitter, but the fruit is sweet.” – Aristotle

दोस्रो अखिल कप:२०८२ भव्यताका साथ सु-सम्पन्न गर्नका निमित्त प्रतिकुल समयको बाबजुद अहोरात्रा खट्नुहुने सम्पुर्ण अखिलप्रेमी...
23/08/2025

दोस्रो अखिल कप:२०८२ भव्यताका साथ सु-सम्पन्न गर्नका निमित्त प्रतिकुल समयको बाबजुद अहोरात्रा खट्नुहुने सम्पुर्ण अखिलप्रेमी साथिहरुमा विशेष धन्यवाद ।

"दोस्रो अखिल कप :२०८२ समापन समारोह " अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन पुरुन्चौर क्याम्पस कमिटी द्वारा आयोज...
20/08/2025

"दोस्रो अखिल कप :२०८२ समापन समारोह "
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन पुरुन्चौर क्याम्पस कमिटी द्वारा आयोजित " दोस्रो अखिल कप-२०८२" को तेस्रो दिनका सम्पुर्ण खेलहरु भव्यताका साथ सम्पन्न भएको जानकारी गराउदछौ। कार्यक्रम सफल बनाउन साथ सहयोग गर्नुहुने सम्पुर्ण आयोजक कमिटीका सम्पुर्ण साथीहरु, स्वयं सेवक तथा सहयोगी मनहरुमा बिशेष धन्यवाद ज्ञापन गर्दछौं ।
बाकी खेलहरु निर्धारित समयमा सम्पन्न भइ भोली निम्न समय र स्थानमा "समापन समारोह " रहेको हुँदा सम्पुर्ण अखिल प्रेमी मनहरुमा हार्दिक निमन्त्रणा गर्दछौं ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन पुरुन्चौर क्याम्पस कमिटी द्वारा आयोजित " दोस्रो अखिल कप-२०८२" को तेस्रो द...
20/08/2025

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन पुरुन्चौर क्याम्पस कमिटी द्वारा आयोजित " दोस्रो अखिल कप-२०८२" को तेस्रो दिनका सम्पुर्ण खेलहरु भव्यताका साथ सम्पन्न भएको जानकारी गराउदछौ। कार्यक्रम सफल बनाउन साथ सहयोग गर्नुहुने सम्पुर्ण आयोजक कमिटीका सम्पुर्ण साथीहरु, स्वयं सेवक तथा सहयोगी मनहरुमा बिशेष धन्यवाद ज्ञापन गर्दछौं ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन पुरुन्चौर क्याम्पस कमिटी द्वारा आयोजित " दोस्रो अखिल कप-२०८२" को पहिलो दि...
19/08/2025

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन पुरुन्चौर क्याम्पस कमिटी द्वारा आयोजित " दोस्रो अखिल कप-२०८२" को पहिलो दिनका सम्पुर्ण खेलहरु भव्यताका साथ सम्पन्न भएको जानकारी गराउदछौ। कार्यक्रम सफल बनाउन साथ सहयोग गर्नुहुने सम्पुर्ण आयोजक कमिटीका सम्पुर्ण साथीहरु, स्वयं सेवक तथा सहयोगी मनहरुमा बिशेष धन्यवाद ज्ञापन गर्दछौं ।
#

Address

Puranchaur
Pokhara

Telephone

+9779865852519

Website

Alerts

Be the first to know and let us send you an email when Technical Students' Association of Nepal , Puranchaur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Technical Students' Association of Nepal , Puranchaur:

Shortcuts

Share

Category