08/06/2026
Shree Ratna Jyoti Secondary School
Shree Ratna Jyoti Secondary School one of the best school of Pokhara for its outstanding record in educational sector
08/06/2026
11/05/2026
श्री रत्नज्योति अंग्रेजी माध्यमिक विद्यालय
रत्नचोक, पोखरा-८
गुणस्तरीय तथा जीवनोपयोगी शिक्षाको २८ वर्षे विरासत (स्थापना: २०५५)
कक्षा ११ मा भर्ना खुल्यो! (शैक्षिक सत्र २०८३)
विषय समूहहरू:
• विज्ञान (Science): अनुसन्धान र प्रयोगात्मक सिकाइमा विशेष जोड ।
• व्यवस्थापन (Management): 'खेलकुद विज्ञान' ऐच्छिक विषयको रूपमा ।
• होटल व्यवस्थापन (Hotel Management): सीप र आंशिक रोजगारीको अवसर ।
हाम्रा विशेषताहरू:
• बिहानी सत्र: सबै विषय समूहको पठनपाठन बिहानी सत्रमा हुने ।
• डिजिटल दक्षता: अनिवार्य कम्प्युटर विज्ञान र स्मार्ट कक्षाकोठाहरू ।
• व्यावहारिक सिकाइ: Project Based Learning र पर्याप्त अतिरिक्त क्रियाकलापहरु ।
• न्यूनतम शुल्क: मध्यम वर्गीय पहुँचमा उच्चस्तरको गुणस्तरीय शिक्षा
• यातायात सुविधा: पोखरा क्षेत्रभरिलाई सुपथ शुल्कको यातायात सुबिधा ।
• दक्ष जनशक्ति: अनुभवी प्राध्यापकहरु र मैत्रीपूर्ण सिकाइ वातावरण।
२०८२ का गौरवमय उपलब्धिहरू:
• कक्षा १२ को बोर्ड परीक्षामा ९०% भन्दा बढी नतिजा।
• मार्च पास- प्रथम (राष्ट्रपति कप खेलकुद -२०८२)
• फुटसल- तृतीय ( N-PABSAN,KASKI) ।
• वक्तृत्वकला- द्वितीय ( N-PABSAN,KASKI)
• अभिनय - द्वितीय ( N-PABSAN,KASKI)
• हाजिरी जवाफ- तृतीय ( N-PABSAN,KASKI)
• उत्कृष्ट व्यवस्थापन (विज्ञान प्रदर्शनी, खाद्य महोत्सव )
• विद्यार्थीद्वारा एक घण्टाको रेडियो लाइभ कार्यक्रम संचालन ।
________________________________________
भर्ना प्रक्रिया: बिद्यालयमा उपस्थित हुने बित्तिकै प्रवेश परीक्षा, त्यसको नतिजा प्रकाशन र परामर्शको आधारमा तत्काल भर्ना।
सम्पर्क: 📞 ०६१-५५४३९७, ९८५६०५३९२६, ९८५६०३९४१७, ९८४३१९५२५३
बाबु नानिहरुको लेखाइ कला सिकाइ
Shree Ratna Jyoti Secondary School
आज बुद्ध जयन्ती
सगसगै Handwriting सिकाइ । सबैमा शुभकामना
Shree Ratna Jyoti Secondary School
01/05/2026
आज बुद्ध जयन्ती
शान्ति र अहिंसाका प्रतीक सिद्धार्थ गौतम (गौतम बुद्ध) लाई अनुशरण गर्न सकौ ।
सबैमा शुभकामना
Shree Ratna Jyoti Secondary School
26/04/2026
दिवंगत हुनुभएका कृष्ण सर प्रप्रति भावपूर्ण श्रद्धाञ्जली । निशा, कृष्मा लगायत परिवारजनमा गहिरो समवेदना
पोखराको केन्द्र -रत्नचोक) मा रहेको रत्नज्योति माध्यािमक विद्यालयमा कक्षा नर्सरी देखि सिमित सिटमा भर्ना खुल्यो । पहिला आउने विद्यार्थीलाई भर्नाको लागि पहिलो प्राथमिकता दिइनेछ ।
Admissions are now open in limited seats at Ratna Jyoti Secondary School, located in the central area of Pokhara (Ratnachowk).
Applicants will be admitted on a first-come, first-served basis.
For further information, please contact the school administration.
Shree Ratna Jyoti Secondary School
Bishnu Bhattarai
Tirthraj Dhakal
Hemanta Adhikari
Tubaraj Bastola
Susmita Poudel
Aayush Khanal
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Ratnachowk Pokhara/8
Pokhara