09/02/2026
Jana Jagriti Basic School, Binayee Tribeni, Dumkibas, Nawalapur
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jana Jagriti Basic School, Binayee Tribeni, Dumkibas, Nawalapur, School, Binayee Tribeni Rural Municipality-2, Dumkibas, Jyamire, Pokhara.
09/02/2026
30/01/2026
जन्मदिनको शुभकामना आदरणीय सह-प्रधानाध्यापक ज्यु❤️🙏❤️
यस श्री जनजागृती आधारभुत विधालय को निकै अनुभवी एवब ई इमान्दार छवि स्थापित गराउन अहम भुमिका खेल्दै आउनुभएको आदरणीय सह- प्रधानाध्यापक बौद्धिक सामाजिक ब्याक्तित्व साथै अनुभवी शिक्षक Sita Rayamahji म्यामलाई आज माघ १६ गते सहिद दिवसको विशेष दिनमा परेको शुभजन्मोत्सवको बेहद शुभकामना साथै सुस्वास्थ्य दिर्घायुको कामना गर्दछौं 🙏🙏✍️✍️🇳🇵🇳🇵❤️❤️🇳🇵🇳🇵
Chandrakala Karki
प्रधानाध्यापक एवं
समस्त Jana Jagriti Basic School, Binayee Tribeni, Dumkibas, Nawalapur परिवार ..!!!
28/01/2026
आफ्नो कक्षा कोठा सधै सफा राखेर बस्ने कक्षा ३ का विद्यार्थी भाइबहिनी लगायत कक्षा शिक्षकलाई उत्कृष्ट सरसफाइ पुरस्कर सहित सम्मान ।
23/01/2026
आज वसन्त पन्चमी,सरस्वती पुजा, ज्ञान,बुद्धि र विवेक मिलोस भनी सरस्वती माताको पूजा,आराधना गर्ने दिनको अबसरमा सबैमा हार्दिक शुभकामना ।
04/01/2026
जन्मदिनको बेहद शुभकामना मिस ❤️🙏❤️
यस श्री जनजागृती आधारभुत विधालय कि कुशल मेहनती शालीन अनि अनुशासित शिक्षक श्री Sabita Pun Magar ज्यु लाई आज पौष- २० गते परेको शुभ जन्मोत्सवको पावन अवसरमा सुस्वास्थ्य दिर्घायुको कामनना सहित उत्तोर उत्तोर प्रगतिको शुभकामना ब्यक्त गर्दछौं ..!!! ❤️🙏❤️
चन्द्रकला कार्की
प्रधानाध्यापक एवं
समस्त Jana Jagriti Basic School, Binayee Tribeni, Dumkibas, Nawalapur परिवार ❤️🙏❤️
25/12/2025
जन्मदिनको शुभकामना आदरणीय प्रधानाध्यापक ज्यु ❤️🙏❤️
यस श्री जनजागृती आधारभुत विधालय का सम्मानित ब्याक्तित्व आदरणीय प्रधानाध्यापक श्री Chandrakala Karki ज्युको आज पौष -१० अर्थात ख्रीष्टमस पर्वकै दिन परेको शुभ जन्मोत्सवको पावन अवसरमा सुस्वास्थ्य दिर्घायु एवं दिर्घायुको कामना गर्दछौं 🎉🎉❤️❤️
बिष्णु प्रसाद ढकाल
बि.ब्य.स. अध्यक्ष
एवं
समस्त Jana Jagriti Basic School, Binayee Tribeni, Dumkibas, Nawalapur परिवार ❤️🙏❤️
25/11/2025
यस विद्यालयमा नवनियुक्त स्थायी शिक्षक श्री ईश्वर कुवर ज्यु लाई स्वागत कार्यक्रम गरियो। ।
23/11/2025
आज मिति २०८१/०८/०७ गते बिनयी त्रिवेणी गाउँपालिका -१ स्थित नन्द ज्ञान् कला केन्द्र सस्थाबाट यस विद्यालयका बिपन्न विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गर्नु भयेकोमा त्यस् सस्थालाई विद्यालय परिवारको तर्फबाट धेरै धेरै धन्यवाद ।
22/11/2025
शैक्षिक भ्रमण (गोर्खा ,बन्दीपुर) २०८२ मङ्सिर ५ गते शुक्रबार , ।
"First Darjeeling open Badminton championship 2025" मा यस विद्यालयको कक्षा सातमा अध्यनरत विद्यार्थी साजन कार्की प्रथम हुन सफल हुनुभएको हुदा यस बिद्यालय परिवार को तर्फबाट हार्दिक बधाई छ।
17/10/2025
२०८२ सालको शुभ दिपावली तथा छठ पर्वको सम्पुर्ण विद्यार्थी, अभिभावक ,वि.व्य.स. शि.अ.स. ,शिक्षक कर्मचारी ज्युहरु मा शुभकामना ।
25/08/2025
तीजको पावन अवसरमा सबै आमा, दिदी–बहिनीहरुलाई हार्दिक शुभकामना 💐💃
Click here to claim your Sponsored Listing.
Location
Category
Culinary Team
Attire
Contact the school
Telephone
Website
Address
Binayee Tribeni Rural Municipality-2, Dumkibas, Jyamire
Pokhara
33300