Shree Siddha Baraha Secondary School, Pokhara-23, Kaski

Shree Siddha Baraha Secondary School, Pokhara-23, Kaski Quality Education in Inclusive and Protective Environment.

23/02/2026

श्री सिद्धवराह मा वि पाेखरा २३ माँझथुम कास्कीकाे विद्यालय प्राङ्गणमा नव निर्मित श्री सरस्वती मन्दिरकाे प्रथम पुजा (प्राण प्रतिष्ठा ) कार्यक्रमका केही झलकहरू ।
२०८२/११/१०

हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा।।।
20/02/2026

हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा।।।

आज मिति २०८२/१०/२३ गते शुक्रबारका दिन हाम्रो श्री शिद्द बराह माध्यामिक बिधालय पोखरा -२३ माझथुम कास्किमा  ECEC कार्यक्रम ...
06/02/2026

आज मिति २०८२/१०/२३ गते शुक्रबारका दिन हाम्रो श्री शिद्द बराह माध्यामिक बिधालय पोखरा -२३ माझथुम कास्किमा ECEC कार्यक्रम संचालित माछापुच्छ्रे गाउँपालिका कास्किका विभिन्न बिधालयका प्रधानध्यापक, शिक्षक , कर्मचारी ,बि.व्य स अध्यक्ष शि.अ संघ अध्यक्ष ज्युहरुले हाम्रो बिधालयमा भएका असल अभ्यासहरुको अवलोकन गर्नुभएको छ ।हाम्रो बिधालयका असल अभ्यास अवलोकन गरि हामीलाई राम्रो बनाउन उर्जा थप्नु भएकोमा माछापुच्छ्रे गाउँ पालिका विद्यालय परिवार एवम् ECEC कार्यक्रम परिवार पर्ति हार्दिक आभार व्यक्त गर्दछौ।

23/01/2026
श्री सिद्ध वराह मा वि पाेखरा २३ काे३८ औं   वार्षिकोत्सबका केही झलकहरू ।
31/12/2025

श्री सिद्ध वराह मा वि पाेखरा २३ काे३८ औं वार्षिकोत्सबका केही झलकहरू ।

मिति २०८२/९/९ यस श्री सिद्धवराह माध्यमिक विद्यालय, पाेखरा-२३ माझथुम, कास्कीको विद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभा...
24/12/2025

मिति २०८२/९/९
यस श्री सिद्धवराह माध्यमिक विद्यालय, पाेखरा-२३ माझथुम, कास्कीको विद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको गठन प्रक्रिया सम्पन्न भएको छ। समितिको विभिन्न पदाधिकारीहरूमा सर्वसम्मत, मनोनीत तथा निर्वाचित हुनुहुने महानुभावहरूलाई हार्दिक बधाई साथ सफल कार्यकालको शुभकामना।।।
तपसिलः
विद्यालय ब्यवस्थापन समिति सदस्यहरू :
क्र.स. नाम थर
१. अध्यक्ष श्री भरत राज भण्डारी
२. वडाध्यक्ष तथा वडा शिक्षा समिति अध्यक्ष श्री रामकाजी गुरुङ
३. सदस्य श्री कृष्ण प्रसाद पराजुली
४. सदस्य श्री सरस्वती सुवेदी
५. सदस्य श्री अनिता वि.क.
६. सदस्य श्री लोक बहादुर गुरुङ
७. सदस्य श्री भक्त बहादुर के.सी.
शिक्षक अभिभावक संघ
१. अध्यक्ष श्री सीता विश्वकर्मा
२. सदस्य श्री कृष्णलाल दाहाल
३. सदस्य श्री देवि पाैडेल
४. सदस्य श्री रीता चापागाईं
५. सदस्य श्री पार्वती कुमारी अधिकारी
६. सदस्य श्री राधिका पराजुली
७. सदस्य श्री हस्ता सिम्खडा सञ्ज्याल

बडा दशै तथा दिपावलीकाे शुभ अवसरमा देशमा सुशासन ,सम्पूर्णमा सुख, शान्ति,  समृद्धि , सु-स्वास्थ्य तथा दिर्घायुकाे हार्दिक ...
01/10/2025

बडा दशै तथा दिपावलीकाे शुभ अवसरमा देशमा सुशासन ,सम्पूर्णमा सुख, शान्ति, समृद्धि , सु-स्वास्थ्य तथा दिर्घायुकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गरिन्छ । 🙏🙏🙏

आयुद्राेर्णसुते श्रियाे दशरथे शत्रुक्षयो राघवे,
ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने।
शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।

आयु अश्वत्थामाको जस्तो होओस्। दशरथको जस्तो सम्पत्ति होओस्। रामका जस्तो शत्रु नाश होऊन्। नहुषको जस्तो ऐश्वर्य होओस्। वायुको जस्तो गति होओस्। दुर्योधनको जस्तो मान होओस्। भीष्मको जस्तो पराक्रम होओस्। बलरामको जस्तो बल होओस्। युधिष्ठिको जस्तो सत्यता होओस्। विदुरको जस्तो ज्ञान होओस्। नारायणको जस्तो कीर्ति होओस्।

कम्प्युटर शिक्षकको आवश्यकता।।।
06/08/2025

कम्प्युटर शिक्षकको आवश्यकता।।।

हार्दिक बधाई तथा सम्मान कार्यक्रमका केही झलकहरू । २०८२/०३/०६
05/07/2025

हार्दिक बधाई तथा सम्मान कार्यक्रमका केही झलकहरू । २०८२/०३/०६

हार्दिक बधाई ।  कक्षा ११ मा नयाँ भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
02/07/2025

हार्दिक बधाई । कक्षा ११ मा नयाँ भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

Address

Majhthum
Pokhara

Telephone

+97761622190

Website

Alerts

Be the first to know and let us send you an email when Shree Siddha Baraha Secondary School, Pokhara-23, Kaski posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Siddha Baraha Secondary School, Pokhara-23, Kaski:

Shortcuts

Share

Category