श्री कालिका मा.वि. पोखरा ३३ आँपुभन्ज्याङ,कास्की

  • Home
  • Nepal
  • Pokhara
  • श्री कालिका मा.वि. पोखरा ३३ आँपुभन्ज्याङ,कास्की

श्री कालिका मा.वि. पोखरा ३३ आँपुभन्ज्याङ,कास्की " उदेश्य के लिनु उडी छुनु चन्द्र एक "

आजको बिहानी सभामा कक्षा ३ को प्रस्तुति !
19/05/2025

आजको बिहानी सभामा कक्षा ३ को प्रस्तुति !

यस श्री कालिका माध्यमिक विद्यालयकी शिक्षिका, विव्यसकी शिक्षक प्रतिनिधि शान्तादेवी घिमिरेले आफ्नो विवाहोत्सवका अवसरमा विद...
14/05/2025

यस श्री कालिका माध्यमिक विद्यालयकी शिक्षिका, विव्यसकी शिक्षक प्रतिनिधि शान्तादेवी घिमिरेले आफ्नो विवाहोत्सवका अवसरमा विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गर्नुभएको छ ।
उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै शान्ता म्याडम र यस विद्यालयका पूर्व शिक्षक प्रकाश अधिकारीलाई विवाहोत्सवको हार्दिक बधाई र अझै सुखद सहयात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ !
- विद्यालय परिवार

आजको बिहानी सभामा कक्षा २ को प्रस्तुति !
13/05/2025

आजको बिहानी सभामा कक्षा २ को प्रस्तुति !

शैक्षिक सत्र २०८२ को पहिलो कार्यक्रम !बिहानी सभामा कक्षा १ को प्रस्तुति !
12/05/2025

शैक्षिक सत्र २०८२ को पहिलो कार्यक्रम !
बिहानी सभामा कक्षा १ को प्रस्तुति !

विद्यालय सञ्चालनसम्बन्धी जरुरी सूचना !आदरणीय अभिभावकज्यूहरू तथा प्रिय विद्यार्थी भाइबहिनीहरू ! नेपाल शिक्षक महासङ्घको आह...
30/04/2025

विद्यालय सञ्चालनसम्बन्धी जरुरी सूचना !

आदरणीय अभिभावकज्यूहरू तथा प्रिय विद्यार्थी भाइबहिनीहरू !
नेपाल शिक्षक महासङ्घको आह्‍वानमा मितिः २०८१ चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शैक्षिक हड्तालसहित भएको काठमाडौँकेन्द्रित आन्दोलनका कारण सञ्चालन हुन नसकेको विद्यार्थी भर्ना अभियान तथा पठनपाठन कार्यक्रम मितिः २०८२ वैशाख १९ गते शुक्रवारदेखि सुचारु हुने जानकारी गराउँदछौँ । आन्दोलनका कारण विद्यार्थीहरूको पठनपाठनमा आएको अवरोधप्रति क्षमाप्रार्थी रहँदै यस बिचमा भएको क्षतिको बर्खे/हिउँदे/दसैँ बिदाबाट कट्‌टा हुने गरी पूर्ति गरिने बेहोरा जानकारी गराउँदै थप रचनात्मक साथको अपेक्षा गर्दछौँ ।
धन्यवाद !

सूचना !
30/04/2025

सूचना !

कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगन गरिएको सूचना !
22/04/2025

कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगन गरिएको सूचना !

नयाँ वर्ष २०८२ का अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक/कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शि...
14/04/2025

नयाँ वर्ष २०८२ का अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक/कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सङ्घका पदाधिकारी, पूर्व विद्यार्थी मञ्चका पदाधिकारी, पूर्व शिक्षक/कर्मचारी/विद्यार्थी तथा हाम्रा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सुखद भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
साथै नयाँ शैक्षिक सत्र २०८२ का लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौँ !
- कालिका माध्यमिक विद्यालय परिवार
पोखरा-३३, कास्की

03/04/2025
कक्षा ८ को पुनर्योग तथा ग्रेडवृद्धि परीक्षासम्बन्धी सूचना !
31/03/2025

कक्षा ८ को पुनर्योग तथा ग्रेडवृद्धि परीक्षासम्बन्धी सूचना !

Address

Aanpubhanjyang
Pokhara

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 04:00
Thursday 10:00 - 04:00
Friday 10:00 - 04:00
Sunday 10:00 - 04:00

Website

Alerts

Be the first to know and let us send you an email when श्री कालिका मा.वि. पोखरा ३३ आँपुभन्ज्याङ,कास्की posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share