शिवालय माध्यमिक विद्यालय, रूपा-२, थुम्की, कास्की

शिवालय माध्यमिक विद्यालय, रूपा-२, थुम्की, कास्की

Share

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Photos from शिवालय माध्यमिक विद्यालय, रूपा-२, थुम्की, कास्की's post 23/07/2026

Hearty congratulation to the Winners of Morning Quiz!!!

02/07/2026

यस श्री शिवालय माध्यमिक विद्यालयको सर्वाङ्गीण विकासको निमित्त सहयोगी मनहरुले पुर्याउनुभएको योगदानप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ। साथै यस पवित्र कार्यमा जोडिनुहुन सम्पुर्ण यस विद्यालय लाई माया गर्ने जनहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

25/06/2026

विद्यालयमा Morning Quiz कार्यक्रम सञ्चालन !!!

Photos from शिवालय माध्यमिक विद्यालय, रूपा-२, थुम्की, कास्की's post 24/06/2026

हाम्रो यस श्री शिवालय माध्यमिक विद्यालयलाई कसरी स्मार्ट विद्यालयको रुपमा रुपान्तरण गर्न सकिन्छ भनेर १०१ प्राविधिक शिक्षालयका संकल्पकर्ता श्री हरिप्रसाद बस्याल गुरु तथा सरोकारवालाहरू सँगको अन्तरक्रिया कार्यक्रम !!!

Photos from शिवालय माध्यमिक विद्यालय, रूपा-२, थुम्की, कास्की's post 24/06/2026

Hearty congratulation to the winners of Morning Quiz!!!

23/06/2026

बिहानी सभामा कक्षा सातको प्रस्तुति !!!

20/06/2026

बिहानी सभामा कक्षा ६ को प्रस्तुति !!!

Photos from शिवालय माध्यमिक विद्यालय, रूपा-२, थुम्की, कास्की's post 19/06/2026

शिवालय मा. वि. मा बाल क्लब गठन कार्य सम्पन्न भएको छ।

19/06/2026

बिहानी सभामा कक्षा ५ को प्रस्तुति !!!

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Address


Rupa-2, Thumki, Kaski
Pokhara
33700