Loksewa Update & Results

Loksewa Update & Results 2.1M likes • 3.5M followers

28/10/2025

35. बैदाम ताल भनेर कुन ताललाई चिनिन्छ ?
A) मैदी ताल B) फेवा ताल
C) घोडाघोडी ताल D) रारा ताल
📌Follow the page for new content like this.

 #पुनर्योग सम्वन्धी सूचना
28/10/2025

#पुनर्योग सम्वन्धी सूचना

27/10/2025

34. नेपाललाई ३९ जिल्लामा विभाजन कसले गरेका थिए ?
A) विर शमशेर B) पृथ्वीनारायण शाह
C) भिम शमशेर D) भिमसेन थापा
📌Follow the page for new content like this.

26/10/2025

33. चन्द्रनहर सिँचाइ आयोजना कहाँ रहेको छ ?
A) काठमाण्डौँ B) सर्लाही
C) सप्तरी D) महोत्तरी
📌Follow the page for new content like this.

25/10/2025

32. थामी जातीको मूल बसोबास कहाँ रहेको छ ?
A) गोरखा B) दोलखा
C) म्याग्दी D) धादिङ
📌Follow the page for new content like this.

25/10/2025

Q) दामोदर कुण्ड कुन जिल्लामा रहेको छ ?

25/10/2025

#गाउँ_खाने कथा
बिहान जन्मिन्छ, बेलुका मर्छ के हो ?

24/10/2025

सपना त्यही पूरा हुन्छ,
जो बिहान उठेर पढाइमा लाग्छ।
Good morning ☺️,
मेहनतलाई साथ देऊ,
सफलता आफैं हातमा आउछ ।📚✨

24/10/2025

राति भयो सुत तर लक्ष्य सम्झेर सुत, Good Night हजुर ❤️📖

24/10/2025

Q) सार्क काे स्थापना कहिले भएको हो ?

Q) UNO काे स्थापना कहिले भएको हो ?
24/10/2025

Q) UNO काे स्थापना कहिले भएको हो ?

Q) घोडाघोडी ताल कुन जिल्लामा रहेको छ?
24/10/2025

Q) घोडाघोडी ताल कुन जिल्लामा रहेको छ?

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Loksewa Update & Results posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Loksewa Update & Results:

Shortcuts

Share

Category