Law Students Network-LSN

Law Students Network-LSN

Share

To raise the standard of legal practices for the law students in legal sectors.

28/04/2024

𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝐁𝐀𝐋𝐋𝐁 𝐄𝐧𝐭𝐫𝐚𝐧𝐜𝐞 𝐏𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧 𝟐𝟎81 👩‍⚖️👩‍⚖️

Link for registration :

https://docs.google.com/forms/d/1sdw3jveOlOW3UjUCFqibsNlsoBtGnTV2ZxRU0nVGeXk/edit?usp=drivesdk

👉️ DE Novo Institute Of Law Announces Physical B.A.LL.B Entrance Preparation Classes for Academic year 2081.

👉️ "The leading institute with 100 percent Success Rate"

👉️ Consistently Delivering Trust & Authentic Result In Quality And Quantity!!

✅ 𝑾𝒉𝒚 𝑫𝒆 Novo?

1. 𝑵𝒐.1 B.A.LL.B Entrance preparation 𝑳𝒂𝒘 𝑰𝒏𝒔𝒕𝒊𝒕𝒖𝒕𝒆 𝒘𝒊𝒕𝒉 𝑯𝒊𝒈𝒉𝒆𝒔𝒕 𝒓𝒆𝒔𝒖𝒍𝒕 and Success Rate

2. 𝑶𝒏𝒍𝒚 𝑰𝒏𝒔𝒕𝒊𝒕𝒖𝒕𝒆 𝒕𝒐 𝑶𝒇𝒇𝒆𝒓 𝑫𝒂𝒊𝒍𝒚 objective 𝑻𝒆𝒔𝒕 and weekly mock test.

3. We will be providing Books,T-shirts,identity cards and Key notes to the students of our institutions.

4. प्रत्येक दिन ३ वटा Class (Subjective,Objective & Constitution)छुट्टाछुट्टै रुपमा संञ्चालन गरिने,

5.Weekly Mock Test पश्चात् सधै Feedback Class संचालन हुने,

6.नेपाली र English दुबै माध्यममा Class संञ्चालन हुने,

7. बिहान ,दिउँसो र बेलुका दिनभरी नै कक्षा संचालन भइराख्ने,

8. बेलुका Online कक्षा हुने र online कक्षामा Physical class का बिद्यार्थीहरु पनि Join हुन पाउने,

9. आफ्नै App (prepair App) जहाँबाट बिद्यार्थीले daily Live objective test दिन सक्ने,

10. आईतवार Free exam competition हुने ,जुनसुकै विद्यार्थीहरुले पनि हाम्रो ईन्स्टिच्युटमा आएर exam दिन पाउने,

11. प्रत्येक दिन 3 जना प्रशिक्षकबाट पढाउने र आदि

"An Excellent Destination of choice for all students to prepare B.A.LL.B Entrance Examination".

"We do it Experimentally, While others say".

👉️ Our features:

* Daily objective questions practice & live test by Own App(Prepare App)

* Daily objective test(For Physical class student)

*Weekly Mock Test( जहाँ जुनसुकै बिद्यार्थीले हाम्रो Institute मा आएर test दिन पाउनेछन)

* Personal Guidance and Feedback Session After Mock Test .

* Exciting Gift Hampers for Mock Test Topper

* Classes by Experienced Professor Advocate Toppers and Law scholars.

* Daily Presentation and Objective Discussion by students.

👉️ We Offer :-

1.Special Scholarship for Toppers(+2 मा जुन्सुकै कलेज र faculty मा 1st ,2nd र 3rd हुनुभएको छ भने तपाइले 6 महिना De novo मा free मा Entrance preparation गर्न पाउनुहुनेछ),

2 .लगातार De Novo को 7 वटा Mock Test Top गर्नुभयो भने Fee Refund हुनेछ।

3. TU को Entrance मा Top 5 भित्र नाम निकाल्ने बिद्यार्थीहरुको Fee फिर्ता हुनेछ।

4. Financially Deprived बिद्यार्थीहरुलाई Free मा अध्ययन गराईनेछ,

5. Entrance Preparation कक्षा सुरु भएको १ महिनामा Scholarhip Exam हुनेछ र त्यसमा उत्कृष्ट 3 जनालाई Free मा अध्ययन गराईनेछ।

६. बिकट ठाँउबाट आएका बिद्यार्थीहरुलाई(सुदुरपश्चिम् र कर्णालीका बिद्यार्थीहरुलाई Fee र अध्यापनमा विशेष प्राथमिकता दिईनेछ)

Join De -Novo institute for your further journey ♥️

𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧 𝐜𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 :
📞 9817152275
📞 9862407383

DE NoVo Institute Of Law #

👇️ Kathmandu :-

In Collaboration With Nice Institute BagBazar ,kathmandu

👇️Pokhara:-

Chipledhunga ,pokhara





,2079 & 2080

20/04/2024
19/04/2024

कानुनी जगतका दिग्गज व्यक्तित्वहरुका कुरा :- भाग :-१

-पृथ्वीनारायण क्याम्पस कानुन संकायका Co-ordinator सर बिरेन्द्र बास्तोला सरको मनतब्य सुनौ !!
𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝐁𝐀𝐋𝐋𝐁
𝐄𝐧𝐭𝐫𝐚𝐧𝐜𝐞 𝐏𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧 𝟐𝟎81 👩‍⚖️

Link for registration :

https://docs.google.com/forms/d/1sdw3jveOlOW3UjUCFqibsNlsoBtGnTV2ZxRU0nVGeXk/edit?usp=drivesdk

DE Novo Institute Of Law Announces Physical B.A.LL.B Entrance Preparation Classes for Academic year 2081.

"The leading institute with 100 percent success rate"

✅ 𝑾𝒉𝒚 𝑫𝒆 Novo?

1. 𝑵𝒐.1 B.A.LL.B Entrance preparation 𝑳𝒂𝒘 𝑰𝒏𝒔𝒕𝒊𝒕𝒖𝒕𝒆 𝒘𝒊𝒕𝒉 𝑯𝒊𝒈𝒉𝒆𝒔𝒕 𝒓𝒆𝒔𝒖𝒍𝒕 and success rate

2. 𝑶𝒏𝒍𝒚 𝑰𝒏𝒔𝒕𝒊𝒕𝒖𝒕𝒆 𝒕𝒐 𝑶𝒇𝒇𝒆𝒓 𝑫𝒂𝒊𝒍𝒚 objective 𝑻𝒆𝒔𝒕 and weekly mock test.

3. We will be providing Books,T-shirts,identity cards and Key notes to the students of our institutions.

"An Excellent Destination of choice for all students to prepare B.A.LL.B Entrance Examination".

"We do it Experimentally, While others say".

Our features:

* 5 thousand objective questions practice

* Daily objective test

*Weekly mock test

* Personal guidance and feedback

* Exciting gift hampers for mock test topper

* Classes by experienced
professor advocate toppers and law scholars

* Daily presentation and objective discussion by students

Join De -Novo institute for your further journey ♥️

𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧 𝐜𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 :

📞 9845260114
📞 9817152275
📞 9862407383

DE NoVo Institute Of Law #

- Chipledhunga Manabadhikarchowok ,Pokhara

-Bagbazar Kathmandu



09/05/2023

⚖️❣️

08/03/2023

यसै सूचनामार्फत आगामी चैत्र मसान्त भित्र राष्ट्रिय बाल अधिकार परिषद्ले आयोजना गर्न गइरहेको मूटकोर्ट प्रतियोगिताको आबेदनको लागि दर्ता खुलेको हुँदा हाम्रो क्याम्पसको प्रतिनिधित्व गर्दै ३ जना को टिम माग गरिएको छ।टिम नाम तल कमेनटमा उल्लेख गर्नुहोस |
यस प्रतियोगिता मा छ्नोट हुन सहभागी टिम हरुले नेपाली भाषामा “ बालबालिकाको अधिकारको सुनिश्चितता को लागि निजि एबम कर्पोरेट क्षेत्रको दायित्व के हो “ समन्धमा २००० शब्द नकट्ने गरि लेख तयार गरेर बुझाउनु पर्ने छ।छ्नोट को आधार लेखाइ को गुणस्तर तथा CV द्वरा निर्धारण गरिने छ।
लेख बुझाउने मिति : २०७९/११/२४ दिउसो ५:०० बजे

12/02/2023

नेपाल सरकारले भोलि फागुन १ गते जनयुद्ध दिवसका अवसरमा देशैभर सार्वजनिक विदा दिने निर्णय गरेको छ !!

30/01/2023

हुदैन बिहानि मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए !!

सहिद दिवसको शुभकामना 💥🇳🇵❤️

28/01/2023

Moot court council गठन सम्बन्धि सुचना !!

Photos from Law Students Network-LSN's post 27/01/2023

सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । उनले नेपाल नागरिकता पुन:प्राप्तिको प्रक्रिया पुरा नगरेको भन्दै उनी सांसद बन्न योग्य ठहर गरेको हो । योसँगै उनी सांसद् र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन् ।😑

17/01/2023

बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो भने जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको छ !

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Pokhara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00