02/05/2024
आज विद्यालयमा कक्षा ६ मा अध्ययनरत नानी समिक्षा श्रेष्ठले आफ्नो जन्मदिनको अबसरमा विद्यालयको शैक्षिक सामग्री बैंकका लागि सामग्री हस्तान्तरण गर्नुभएको छ। नानीलाइ जन्मदिनको हार्दिक शुभकामना।
हाम्रो आदर्श वाक्य : "फैलाउंछ कीर्ति ज्ञान दीप बाली, सिकाइको केन्द्र हाम्रो भैरवकाली!"
Duipiple
Pokhara
MADHYANEPAL-4,LAMJUNG
Be the first to know and let us send you an email when Shree Bhairab Kali Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to Shree Bhairab Kali Secondary School: