24/04/2026
🇯🇵 𝐖𝐨𝐫𝐤 𝐢𝐧 𝐉𝐚𝐩𝐚𝐧 – 𝐒𝐒𝐖 𝐕𝐢𝐬𝐚 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧 in 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚!
जापानमा Working Visa मार्फत काम गर्ने सपना पुरा गर्न चाहनुहुन्छ?
अब मौका आएको छ!
📚 𝐌𝐨𝐫𝐧𝐢𝐧𝐠 𝐂𝐥𝐚𝐬𝐬
🗓 Class Starting: June 3rd Week, 2026
𝐀𝐝𝐝𝐫𝐞𝐬𝐬:
📍 Giri Complex (2nd floor), Sabhagriha Chowk, Pokhara
📞 +977 061-589103 | 9820 151442
आजै Admission लिएर आफ्नो जापान यात्रा सुरु गर्नुहोस्।
𝐀𝐥𝐬𝐨 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧 𝐍𝐨𝐰 𝐢𝐧 𝐀𝐥𝐥 𝐁𝐫𝐚𝐧𝐜𝐡𝐞𝐬!
22/04/2026
जापानको 𝐂𝐨𝐧𝐬𝐭𝐫𝐮𝐜𝐭𝐢𝐨𝐧 𝐈𝐧𝐝𝐮𝐬𝐭𝐫𝐲 मा प्राप्त गरी नयाँ यात्रातर्फ अघि बढ्नु भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई! 🇯🇵✨
तपाईंहरूको मेहनत, लगनशीलता र समर्पणले सफलता तर्फको नयाँ ढोका खोलेको छ। आगामी यात्रा अझ उज्ज्वल, सफल र उपलब्धिमूलक रहोस् भन्ने हार्दिक शुभकामना। 🙌
21/04/2026
Skill Test फर्म भर्ने Time परिवर्तन बारे
21/04/2026
Khaigo (Nursing Care) Skill Test को Date अब April 22, 2026 मा सरेको सम्पूर्णमा जानकारी गराइन्छ। 🇯🇵
यस Skill Test को तयारी गरिरहनु भएका सम्पूर्ण विद्यार्थीहरूले नयाँ मिति अनुसार आफ्नो तयारी र booking गर्नुहोस्।
थप जानकारीका लागि Customer Group Nepal लाई सम्पर्क गर्नुहोस्।
20/04/2026
Congratulation 🎉🥳
https://youtu.be/JIdZDfYOxU8?si=dumxX6XuaKSjrh2M
Customer Group Nepal
🎓 Graduation Day | Pokhara Branch Morning C | 2026.04.03
19/04/2026
Day basic class start from tomorrow monday
Limited seat available
17/04/2026
आमाको माया शब्दमा होइन, अनुभूतिमा बस्छ। ❤️
आजको दिन, उहाँको त्याग, माया र आशिर्वादप्रति सम्मान प्रकट गर्ने दिन।
मातातीर्थ औंसीको हार्दिक शुभकामना! 🙏✨
आमाको मुख हेर्ने दिन—मायाको सबैभन्दा सुन्दर उत्सव।
15/04/2026
( ) Working Visa मा जापान जानु भएको सम्पूर्ण लाई बधाई र हार्दिक शुभकामना 🙏