BIBAS

BIBAS

Share

Hello guyz I am smart gaming world search in YouTube and subscribe.support nepali gamer.

16/03/2022

♥️🇦🇺DRDREAM ARMYRDREAM ARMY

07/10/2021

free fire diamond topup��

प्रतियोगी नं ३३
 नाम : अनिल गुरुङ ,सुराज गुरुङ ,बिनिता गुरुङ  समिता मगर
 ठेगान :  कारपुटार लमजुङ
official song link : https://youtu.be/3bl6RkHpsik

"तो तै ङोल्स्यो/ङोलो"  टिकटक प्रतियोगीताका नियमहरु:-                                                                                                                                                                                                                                                                                   
१. प्रतियोगिता लाइक,भ्युजको आधारमा 50% र निर्णायक को तर्फबाट 50% गरी जम्मा 100 पुर्णाङ्काको हुनेछ ।
२. प्रतियोगितामा नृत्य भेषभुषा लाई प्राथमिकताका साथ हेरिनेछ ।
३. टिकटक एकल वा समुहमा गर्न सकिनेछ ।
४. बिजेता घोषणा हाम्रो आधिकारिक पेजबाट पोष्ट भएको भिडियोको लाईक,भ्युज र निर्णायकको आधारमा असोज १५ गते हुनेछ। र बिजेतालाई एक विशेष समारोह बिच पुरस्कृत गरिनेछ ।
५. टिकटक भिडियो Yajamro Entertainment को फेसबुक पेज मार्फत सार्बजनिक हुनेछ । यसको लागि तपाईंहरूले आफ्नो टिकटक भिडियो Whatsapp no 9741820915 वा kamalbahadurgurung46@gmail.com मा mail पठाउनु पर्नेछ। 
६. जो कोही लाई ट्याग र मेन्सन गर्न पाइनेछ तर अनिवार्य  पेजलाई लाईक गर्नुपर्नेछ  नत्र मान्य हुने छैन। 
७. प्रतियोगीहरुले "तो तै ङोल्स्यो/ङोलो"गीतको कुनै पनि अन्तरा व स्थाइको अंश कम्तिमा १९ sec वा सो भन्दा बढी मा TikTok बनाउनुपर्ने हुन्छ तर अन्य कुनैपनि गीतको सम्बाद , म्युजिक , शब्दहरु प्रयोग गर्न पाइने छैन अन्याथ हामी त्यो प्रतियोगिलाई समाबेश गरिने छैनौ ।
८. प्रतियोगीहरुले तो तै ङोल्स्यो गीतको original लिन्क अनिवार्य share गर्नुपर्नेछ । (प्रतियोगीले मात्र)                                                                           
नोट 
•भिडियो पठाउने  मिति :- आजै देखि भदौ २० गते सम्म ।
•भिडियो Yajamro entertainment को फेसबुक पेजबाट १६ गते सबै प्रतियोगीहरुको एक साथ सार्वजनिक हुनेछ । 

गीत : तो तै ङोल्स्यो/ङोलो ( गुरुङ गित)
शब्द : कमल ब. गुरुङ
संगीत : केश ब• गुरुङ 
स्वर : धन ब गुरुङ  / पवित्रा गुरुङ                                                                                  
प्रस्तुतकर्ता : रुथमान गुरुङ ( USA) 12/09/2021

❤️

प्रतियोगी नं ३३ नाम : अनिल गुरुङ ,सुराज गुरुङ ,बिनिता गुरुङ समिता मगर ठेगान : कारपुटार लमजुङ official song link : https://youtu.be/3bl6RkHpsik "तो तै ङोल्स्यो/ङोलो" टिकटक प्रतियोगीताका नियमहरु:- १. प्रतियोगिता लाइक,भ्युजको आधारमा 50% र निर्णायक को तर्फबाट 50% गरी जम्मा 100 पुर्णाङ्काको हुनेछ । २. प्रतियोगितामा नृत्य भेषभुषा लाई प्राथमिकताका साथ हेरिनेछ । ३. टिकटक एकल वा समुहमा गर्न सकिनेछ । ४. बिजेता घोषणा हाम्रो आधिकारिक पेजबाट पोष्ट भएको भिडियोको लाईक,भ्युज र निर्णायकको आधारमा असोज १५ गते हुनेछ। र बिजेतालाई एक विशेष समारोह बिच पुरस्कृत गरिनेछ । ५. टिकटक भिडियो Yajamro Entertainment को फेसबुक पेज मार्फत सार्बजनिक हुनेछ । यसको लागि तपाईंहरूले आफ्नो टिकटक भिडियो Whatsapp no 9741820915 वा [email protected] मा mail पठाउनु पर्नेछ। ६. जो कोही लाई ट्याग र मेन्सन गर्न पाइनेछ तर अनिवार्य पेजलाई लाईक गर्नुपर्नेछ नत्र मान्य हुने छैन। ७. प्रतियोगीहरुले "तो तै ङोल्स्यो/ङोलो"गीतको कुनै पनि अन्तरा व स्थाइको अंश कम्तिमा १९ sec वा सो भन्दा बढी मा TikTok बनाउनुपर्ने हुन्छ तर अन्य कुनैपनि गीतको सम्बाद , म्युजिक , शब्दहरु प्रयोग गर्न पाइने छैन अन्याथ हामी त्यो प्रतियोगिलाई समाबेश गरिने छैनौ । ८. प्रतियोगीहरुले तो तै ङोल्स्यो गीतको original लिन्क अनिवार्य share गर्नुपर्नेछ । (प्रतियोगीले मात्र) नोट •भिडियो पठाउने मिति :- आजै देखि भदौ २० गते सम्म । •भिडियो Yajamro entertainment को फेसबुक पेजबाट १६ गते सबै प्रतियोगीहरुको एक साथ सार्वजनिक हुनेछ । गीत : तो तै ङोल्स्यो/ङोलो ( गुरुङ गित) शब्द : कमल ब. गुरुङ संगीत : केश ब• गुरुङ स्वर : धन ब गुरुङ / पवित्रा गुरुङ प्रस्तुतकर्ता : रुथमान गुरुङ ( USA)

27/04/2021
Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Pokhara
123