Kanchan Sir Ko A to Z Korean Language Institute

Kanchan Sir Ko A to Z Korean Language Institute A place for Korean Language.
(2)

파이팅. 힘 내세요.
26/09/2026

파이팅. 힘 내세요.

सन्जोगले Tribhuvan International Airport को Lounge मा मेरो बाल्य कालदेखिकै role model, सादगीपनको आदर्श पात्र ( down to e...
23/09/2026

सन्जोगले Tribhuvan International Airport को Lounge मा मेरो बाल्य कालदेखिकै role model, सादगीपनको आदर्श पात्र ( down to earth) Amrit Gurung दाइसँग भेट्ने अवसर जुर्यो। Domestic / International यात्राको क्रममा धेरै कलाकार, राजनीतिकर्मी, सञ्चारकर्मीसँग भेट हुन्थ्यो तर कहिले पनि कोहीसँग फोटो खिचिएन रहर लागेर या भनौं आग्रह नै गरिएन। यो पटक Amrit दाइ सँग फोटोको लागि आग्रह गर्दा झर्को नमानी दुइ थान फोटो सुरक्षित गर्ने शौभाग्य पाएँ।

दाइसँग यो मेरो पहिलो भेट भएपनि चिने जानेको जस्तै गरी संवाद गर्नुभयो।

दाइलाई मैले भने "दाइ हामी त हजुरको Resham (रेशम), Taal Ko Pani (तालको पानी), Bhedako Oon Jasto (भेडाको ऊनजस्तो), Sa Karnali (सा कर्णाली), Jomsome Bazaarma (जोमसोमे बजारमा) लगायतका गित सुनेर हुर्किएको हौं। जनयुद्धको समयमा पनि हजुर शान्ति र शिक्षाको लागि साङ्गीतिक कार्यक्रम गर्नुहुन्थ्यो। हजुरले त हामी सम्पूर्ण नेपालीलाई मन र भावना देखि जोड्दै आउनुभएको छ। हजुरले हामीलाई धेरै गुन लगाउनुभएको छ। हजुरहरूले कोरियामा साङ्गीतिक कार्यक्रम गर्न जाँदै हुनुहुन्छ। कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरूलाई मन र भावनाबाटै जोडिदिनुस् है दाइ। साँच्चै दाइ कोरियामा हुनुहुने सबै नेपालीको मन र भावना जोड्न ढिलो नहोस्। त्यो मन र भावना जोड्न हजुरको मिठो आवाज र सादगीपन काफी छ।"

अन्तिममा दाइको हात मेरो निधारले ढोगेर कृतज्ञता ब्यक्त गरें।
धन्यवाद Amrit Gurung दाइ। 🙏
धन्यवाद Nepathya. 🙏

पश्चिम, कोही पूर्व घर, आँगन तर एउटै हो
छरिएर बसे के भो? सन्तान त एउटै हो
पश्चिम, कोही पूर्व घर, आँगन तर एउटै हो
छरिएर बसे के भो? सन्तान त एउटै हो
पश्चिम, कोही पूर्व घर।

20/09/2026

को printed copy लिन बाँकी हुने विधार्थी भाइ बहिनीहरूले Admit Card लिएर जानुहोस्। 40 set practice पनि उपलब्ध रहेको छ। 🙏

18/09/2026

Paper trial exam भोलि शनिबार हुनेछ। Self study गर्दै वा जुनसुकै Institute मा अध्ययनरत, इच्छुक कोरियन भाषा विधार्थीहरूको लागि।
Pokhara, Mahendrapool मा...

  रोजगारीको लागि कोरिया प्रस्थान गर्नुहुने   बाट भाइहरू1) Dilli Ram Pokhrel 2) China Garbuja3) Bhim Bdr B K4) Saurav Cha...
15/09/2026




रोजगारीको लागि कोरिया प्रस्थान गर्नुहुने बाट भाइहरू

1) Dilli Ram Pokhrel
2) China Garbuja
3) Bhim Bdr B K
4) Saurav Chapagain
5) Sudip Subedi
6) Jhalak Poudel
7) Sandip Dastakar (skill test class मात्रै यस संस्थामा लिनुभएको)

कोरिया प्रस्थान गर्नुहुने A to Z Korean Language Institute बाट भाइहरू Dilli Ram Pokhrel, China Garbuja, Bhim Bdr B K, Saurav Chapagain, Sandip Dastakar, Jhalak Poudel र Sudip Subedi लगायत अरू सबैलाई धेरै धेरै शुभकामना ब्यक्त गर्दछौं।

कास्की बिरेठाँटी, नयाँपुल झेत्रमा बाढी सम्बन्धित अत्यन्त जरुरी सूचना।
08/09/2026

कास्की बिरेठाँटी, नयाँपुल झेत्रमा बाढी सम्बन्धित अत्यन्त जरुरी सूचना।

  रोजगारीको लागि कोरिया प्रस्थान गर्नुहुने   बाट भाइहरू1) Suman Paudel2) Santosh Nepali 3) Manoj Bishwakarma (skill test...
08/09/2026




रोजगारीको लागि कोरिया प्रस्थान गर्नुहुने बाट भाइहरू

1) Suman Paudel
2) Santosh Nepali
3) Manoj Bishwakarma (skill test class मात्रै यस संस्थामा लिनुभएको)

कोरिया प्रस्थान गर्नुहुने A to Z Korean Language Institute बाट भाइहरू Suman Paudel, Santosh Nepali र Manoj Bishwakarma लगायत अरू सबैलाई धेरै धेरै शुभकामना ब्यक्त गर्दछौं।

Giving up is not in the Gorkhali blood sir. 🫡उद्धारमा खटिने सबै प्रति हामी सारा नेपाली कृतज्ञ छौं।
04/09/2026

Giving up is not in the Gorkhali blood sir. 🫡
उद्धारमा खटिने सबै प्रति हामी सारा नेपाली कृतज्ञ छौं।

03/09/2026

नयाँ Textbook अनुसार नयाँ pattern को paper exam पर्सि शनिबार हुनेछ। Self study गर्दै वा जुनसुकै Institute मा अध्ययनरत, इच्छुक कोरियन भाषा विधार्थीहरूको लागि।
Pokhara, Mahendrapool मा...

नमस्कार सम्पूर्णमा 🙏रसुवा बाढीबाट पीडामा पर्नुभएकाहरूलाई थोरै भएपनि सहयोग होस् भनेर Mahendrapool मा रहेको Rastriya Banij...
31/08/2026

नमस्कार सम्पूर्णमा 🙏
रसुवा बाढीबाट पीडामा पर्नुभएकाहरूलाई थोरै भएपनि सहयोग होस् भनेर Mahendrapool मा रहेको Rastriya Banijya Bank को Prime Minister Relief Fund (Account number 1130100003762001) मा विधार्थी भाइ बहिनीहरू, शिक्षकहरू र staff हरूको तर्फबाट सानो सहयोग गरेका छौं। आशा गरौं तपाई हाम्रो सानो सहयोग सम्बन्धित अप्ठ्यारो अवस्थामा गुज्रिरहनु भएकोहरूको पीडामा थोरै भएपनि मलमको काम गर्नेछ। आफ्नो खाजा खर्च कटाएर गर्नुभएको यो महापुण्यमा तपाईँहरू सम्पूर्ण विधार्थी भाइ बहिनीहरूमा हार्दिक कृतज्ञता ब्यक्त गर्दछौं। 🙏

A) विधार्थी भाइ बहिनीहरूबाट प्राप्त सहयोग: 1,25,910 रूपैयाँ
B) सूर्य सर: 10,000 रूपैयाँ
C) Staff भाइहरू: 1,500 रूपैयाँ
A+B+C = 1,37,410 रूपैयाँ

D) कञ्चन सर: 1,55,000 रूपैयाँ
Total सहयोग रकम (A+B+C+D): 2,92,410 रूपैयाँ।

Address

Mahendra Pool
Pokhara
33700

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Saturday 08:00 - 14:00
Sunday 05:00 - 20:00

Telephone

+97761585094

Alerts

Be the first to know and let us send you an email when Kanchan Sir Ko A to Z Korean Language Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kanchan Sir Ko A to Z Korean Language Institute:

Shortcuts

Share