23/08/2021
अन्तरक्रियात्मक शैलीमा आइसिटीको प्रयोग गरी शिक्षण गर्न सक्ने शिक्षककाे लागि सूचीकृत हुने अवसर
निवेदनको ढाँचा
https://www.mediafire.com/file/1caciw8xh56i0q1/media_file-1-655364493.pdf/file
25/06/2021
नवगठित प्रविधि मैत्री शिक्षक समाज लमजुङ समन्वय समिति लाई हार्दिक बधाई एवम सफल कार्यकालको शुभकामना ! समिति गठनमा भूमिका खेल्नु हुने शिक्षक प्रतिनिधि राजीव पण्डित, पेशागत संघ संगठन का पदाधिकारी ज्यू प्रति विशेष आभार !
19/06/2021
नवगठित कार्यसमिति प्रविधि मैत्री शिक्षक समाज बागलुङ लाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना !
11/06/2021
प्रशिस् गण्डकी को आयोजना एवम मुस्ताङ जिल्लाको समन्वयमा सञ्चालन हुन लागि रहेको एक हप्ता आधारभूत आइसिटी प्रशिक्षण कार्यक्रममा सम्पूर्ण शिक्षकहरूलाई जोडिनु हुन अनुरोध छ ।
01/06/2021
सम्पूर्ण शिक्षक वर्गमा सुवर्ण अवसर !
=============
के तपाईं कम्प्युटर एवम आइसिटी सीप नभएर दुःख पाइरहनु भएको छ ?
तपाईं प्रविधिमा पछि परेको कारण महत्वपूर्ण अवसर गुमाइरहनु भएको छ ?
आफूमा भएको कम्प्युटरको सीप शिक्षणमा प्रयोग गर्न सक्नु भएको छैन ?
विद्यार्थी मूल्याङ्कन गर्दा समस्या भै रहेको छ ?
अनलाइन कक्षा चलाउँदा आइसिटी(प्राविधिक) सीप नजानेर दुःख पाइरहनु भएको छ ?
आधारभूत एवम प्राविधिक सीप सिक्ने उपयुक्त ठाउँ खोजिरहनु भएको छ ?
------
तपाईंको खाँचो हाम्रो समाधान
*********************
शिक्षकहरू लाई आइसिटी मा दक्ष बनाउने उद्देश्यले स्थापित विशुद्ध गैर राजनैतिक एवम सेवामुलक संस्था प्रविधि मैत्री शिक्षक समाजले
शिक्षकको वास्तविक आइसिटी सम्बन्धी समस्या पहिचान गरी शिक्षक लाई एवम सम्पूर्ण संस्थालाई नै प्रविधिमा दक्ष बनाउन छिटै थुप्रै कार्यक्रम निशुल्क एवम सबैलाई पायक समयमा सञ्चालन गर्न लागिरहेको छ ।
==========
यसका लागि आफ्नो अमूल्य सुझाव दिई आफ्नो सीप वृद्धि गर्ने अवसर बाट नगुमाउन हुन् सम्पूर्ण शिक्षक वर्गमा अनुरोध गरिन्छ !
STFT TRAINING EVALUATION FORM
प्रबिधि मैत्रि शिक्षक समाज नेपाल ले संचालन गरेका तालिम हरुलाइ अझ ब्यबस्थित बनाउनका लागि यहाँ हरुलाइ सुझाब दिनुह....