13/07/2026
भानु जयन्तीको हार्दिक शुभकामना! 🌼📖
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पावन अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्णमा शुभकामना व्यक्त गर्दछौँ।
नेपाली भाषा र साहित्यलाई सरल, सुबोध र जनजनसम्म पुर्याउने उहाँको अतुलनीय योगदान सधैं प्रेरणादायी रहनेछ।
सर्वगुण एकेडेमी ज्ञान, सीप र संस्कारको विकाससँगै नेपाली भाषा, साहित्य तथा सांस्कृतिक सम्पदाको सम्मान र संरक्षणप्रति सदैव प्रतिबद्ध छ।
भानु जयन्ती २०८३ को हार्दिक मंगलमय शुभकामना!
– सर्वगुण एकेडेमी परिवार