21/06/2026
सूचना सूचना सूचना
उपरोक्त सम्बन्धमा पोखरा सृजनाचोकबाट सिद्धार्थचोक सम्म (रेडक्रस भवनको बायाँ तर्फको भागमा रहेको ६ इन्च HDEP पाइपमा (जाइका) पानी सञ्चालन भएको र हाल सञ्चालनमा रहेको ४ इन्च GI पाइप लाइनबाट केही समय पछि पानी वितरण कार्य बन्द हुने भएकोले ४ इन्च GI पाइपबाट जडान भएका शाखा लाइन र चाराको होलवेज गर्न लागि नेपाल खानेपानी संस्थान, पार्दी शाखामा सम्पर्क गरी समयमै होलचेन्ज गर्नको लागि अनुरोध छ ।
नेपाल खानेपानी संस्थान
पोखरा शाखा
फोन नं. ०६१-४५५०९१