Yeshua Bible School Nepal

Yeshua Bible School Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yeshua Bible School Nepal, School, Tulasi marga, Pokhara.

यो अगुवापन तालिम हो । जहाँ बाट हामी पञ्चदलीय सेवकाईलाई(Five Fold Ministries)सिकाउछौं।
एफिसी ४:११(NNRV)
अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनून्,

जय मसिह सम्पूर्णमा!यही मिति २०८२|०५|१६ देखि ०६|०५ गतेसम्म सञ्चालन भएको येशूवा बाइबल स्कुलको तेह्रौं ब्याट्च(13th batch) ...
24/09/2025

जय मसिह सम्पूर्णमा!यही मिति २०८२|०५|१६ देखि ०६|०५ गतेसम्म सञ्चालन भएको येशूवा बाइबल स्कुलको तेह्रौं ब्याट्च(13th batch) सम्पन्न भएको जानकारी गराउन चाहन्छौँ। धन्यवाद सबैलाई!

जयमसिह सबैलाई ।यही मिति भदौ 16 गते देखि असोज 5 गते सम्म (YESHUA BIBLE SCHOOL)  पोखरामा  हुन लागेको हुँदा सम्पूर्ण मण्डली...
12/08/2025

जयमसिह सबैलाई ।
यही मिति भदौ 16 गते देखि असोज 5 गते सम्म (YESHUA BIBLE SCHOOL) पोखरामा हुन लागेको हुँदा सम्पूर्ण मण्डली तथा विश्वासी जनहरुमा यो जानकारी गराउँदछौँ । इच्छुक हुनुहुनेले सम्पर्क गर्न सक्नुहुन्छ । सिट सिमित छ ।
स्थान :- Yeshua community , Pokhara
(2082/ भदौ 16 गतेदेखि -असोज 05 गतेसम्म )

सिकाइने बिषयहरु:-
1) उद्धार
2) पवित्र आत्मा
3)प्राण,आत्मा शरीर
4) सेवाकाइ के हो?
5) पञ्चदलिय सेवाकाइ
6) अगुवापन
7) चेलापन
8)आफ्नो अगुवाई आदर गर्नु
9)अगुवाको अधिन्तामा बस्नु
10) आराधना
11) पवित्र आत्माको अभियान , मण्डलीको पुनः सुधार
12) नयाँ करारको ढाँचा

# अन्य जानकारी को लागि
contact :- 9805106407, Masiha Rai
9806512445, sagar kunwar
9769473303, kumar sunar

( YESHUA BIBLE SCHOOL)

जयमसिह सबैलाई ।यही मिति भदौ 16 गते देखि असोज 5 गते सम्म (YESHUA BIBLE SCHOOL)  पोखरामा  हुन लागेको हुँदा सम्पूर्ण मण्डली...
30/07/2025

जयमसिह सबैलाई ।
यही मिति भदौ 16 गते देखि असोज 5 गते सम्म (YESHUA BIBLE SCHOOL) पोखरामा हुन लागेको हुँदा सम्पूर्ण मण्डली तथा विश्वासी जनहरुमा यो जानकारी गराउँदछौँ । इच्छुक हुनुहुनेले सम्पर्क गर्न सक्नुहुन्छ । सिट सिमित छ ।
स्थान :- Yeshua community , Pokhara
(2082/ भदौ 16 गतेदेखि -असोज 05 गतेसम्म )

अन्य जानकारी को लागि
contact :- 9805106407, Masiha Rai
9806512445, sagar kunwar
9769473303, kumar sunar

( YESHUA BIBLE SCHOOL)

Five fold ministry program KO kehi jhalakharuYeshua community pokhara -11 ranipauwa
14/09/2024

Five fold ministry program KO kehi jhalakharu
Yeshua community pokhara -11 ranipauwa

23/08/2024
फिलिप्पी ४४. प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर।
23/08/2024

फिलिप्पी ४
४. प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर।

२ कोरिन्थी १२ (NNRV)१२. साँचो प्रेरितका लक्षणहरूचाहिँ पूरा धैर्यसाथ, चिन्हहरू, चमत्कारहरू र शक्तिका कामहरूद्वारा तिमीहरू...
22/08/2024

२ कोरिन्थी १२ (NNRV)
१२. साँचो प्रेरितका लक्षणहरूचाहिँ पूरा धैर्यसाथ, चिन्हहरू, चमत्कारहरू र शक्तिका कामहरूद्वारा तिमीहरूका बीचमा प्रकट गरिएका थिए। Five fold ministry 3day programme सम्पन्न भयो, प्रार्थनाको लागि धन्यवाद!

सबैलाई जय मसिह आज ठीक ४बजे आदरणीय पास्टर सामुयल कुँवरको गीत "करार" तथा नाच (dance video)Yeshua ministries Nepal को YouTu...
21/08/2024

सबैलाई जय मसिह आज ठीक ४बजे आदरणीय पास्टर सामुयल कुँवरको गीत "करार" तथा नाच (dance video)Yeshua ministries Nepal को YouTube channel बाट सार्वजनिक हुनेछ। सम्पूर्ण ख्रीष्टका जनहरुमा सुनी हेरिकन आशिष पाउनु होस् भनी हामी सम्पूर्णमा जानकारी गराउन चाहान्छौ। ministries Nepal

Address

Tulasi Marga
Pokhara

Telephone

+9779805106407

Website

Alerts

Be the first to know and let us send you an email when Yeshua Bible School Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category