27/05/2026
HAPPY BIRTHDAY !
यस स्कुलका कक्षा ६ मा अध्ययनरत छात्रा रजनी परियारलाई जन्मदिनको शुभकामना व्यक्त गर्दछौ !
- एल. एन्जल स्कुल परिवार
General Info
27/05/2026
HAPPY BIRTHDAY !
यस स्कुलका कक्षा ६ मा अध्ययनरत छात्रा रजनी परियारलाई जन्मदिनको शुभकामना व्यक्त गर्दछौ !
- एल. एन्जल स्कुल परिवार
27/05/2026
HAPPY BIRTHDAY !
यस स्कुलका कक्षा ४ मा अध्ययनरत छात्र असिम परियारलाई जन्मदिनको शुभकामना व्यक्त गर्दछौ !
- एल. एन्जल स्कुल परिवार
27/05/2026
HAPPY BIRTHDAY !
यस स्कुलका यु.के.जि मा अध्ययनरत छात्र प्रीन्स भुजेललाई जन्मदिनको शुभकामना व्यक्त गर्दछौ !
- एल. एन्जल स्कुल परिवार
27/05/2026
यश एल एन्जल स्कुलकी ECA incharge रेबिका छन्त्याल, यस वर्षबाट यसै स्कुलको Vice-Principal जस्तो जिम्मेवार पदमा नियुक्त हुनु भएकोमा बधाई तथा कुशल प्रशाशकको शुभकामना व्य्क्त गर्दछौं ।
-निलकन्ठ आचार्य ऋषिराम सापकोटा
प्रीन्सिपल अध्यक्ष
***साधारणसभा सम्बन्धि सूचना !***
एल. एन्जल स्कुल पोखरा -१९, को गूठीको साधारणसभा साथै अधिबेशन यही मिति २०८३/०२/१६ शनिबार सम्पन्न गरिने भएकाले बिहान ११:०० बजे स्कुल प्राङ्गणमा उपस्थितिका लागि सम्पुर्ण गुठियार तथा सुभ चिन्तकहरुमा हार्दिक निमन्त्रणा गरिन्छ । - अध्यक्ष तथा
गुठियार प्रमुख
Wanted:
1. Post: Vice-Principal
Quali.: Master/Bachelor degree
Major Subject : English
Contact: L. Angel School
061444004/9804122034/9744507300.
Wanted:
1. Post: Vice-Principal
Quali.: Master/Bachelor degree
Major Subject : (Maths/ Science or English)
2. Post : Basic Level Science Teacher
Contact: L. Angel School
061444004/9804122034/9744507300.
14/04/2026
नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण अभिभावकज्यू, विद्यार्थी भाइबहिनीहरू, शिक्षक तथा कर्मचारीवर्ग एवं सम्पूर्ण शुभेच्छुक तथा शुभचिन्तकज्यूहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
– प्रीन्सिपल तथा एल.एन्जल स्कुल परिवार
Contact with your CV.
Wanted:
1. Post: Vice-Principal
Quali.: Master/Bachelor degree
Major Subject : (Maths or Science or English)
2. Post : Basic L. English Teacher
3. Grade Teacher (Montesory Trained).
Contact: L. Angel School
061444004/9804122034/9744507300.
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |