Sunshine Int’l Education & Training Center

Sunshine Int’l Education & Training Center We will make your dreams comes true for your aboard � study �� and work � in international level.

So, please give us a chance to serve you for your dreams come true. ����

17/11/2021

Wanted a smart Receptionist


📱📞9856083507

31/01/2021

🎌 Minimum +2 pass or equivalent
🎌Good Comunication skills & interactive person
🇯🇵Basic knowledge of photoshop
🇳🇵Good computer knowledge with Nepali Typing

Dear Students JUN / JULY  / OCTOBER 2021 Intake को लागी Japanese Language Class , नंया Group, Sunday बाट शुरु हुदैछ ।Jap...
24/01/2021

Dear Students
JUN / JULY / OCTOBER 2021 Intake को लागी Japanese Language Class , नंया Group, Sunday बाट शुरु हुदैछ ।
Japan 🇯🇵 Working Visa को लागी पनी नया भर्ना भई राखेको छ अफ़नो seat तुरन्त सुरक्षित गर्नुहोला।
Contact immediately
Contact - 065414488, 9856083507, 9829122153

06/09/2020

こんばんは🌇
頑張ってください

जापान जान लाग्नु भएका student हरूलाई खुसिको खबर साथै आऊँदो October intakeको लागीपनी नया class सुरुभईरहेको छl तुरन्त संपर...
09/02/2020

जापान जान लाग्नु भएका student हरूलाई खुसिको खबर
साथै आऊँदो October intakeको लागीपनी नया class सुरुभईरहेको छl तुरन्त संपर्क गरनूहोस
Contact immediately at our office
SUNSHINE INT’L EDUCATION & TRAINING CENTER , DULEGAUNDA TANAHUN Inside KN COMPLEX
📞065-414488, 9856083507

New admission is open for OCTOBER INTAKE and WORKING visas for JAPAN 🇯🇵 @ ShuklaGandaki municipality, Tanahun
09/02/2020

New admission is open for OCTOBER INTAKE and WORKING visas for JAPAN 🇯🇵 @ ShuklaGandaki municipality, Tanahun

Dear students OCTOBER 2020 Intake को लागी Japanese Language Class , नंया Group, Sunday बाट शुरु हुदैछ ।Contact immediate...
06/02/2020

Dear students
OCTOBER 2020 Intake को लागी Japanese Language Class , नंया Group, Sunday बाट शुरु हुदैछ ।
Contact immediately
Contact - 065414488, 9856083507, 9862383507

03/02/2020

Good news
जापान रोजगारी : 'लक्की ड्र' प्रणाली हटाउन प्रस्ताव गर्ने नेपालको तयारी
नेपाल लाइभ | २०७६ माघ १९ आइतबार | Sunday, February 02, 2020 १९:०२:०० मा प्रकाशित

काठमाडौं- जापान रोजगारीमा 'लक्की ड्र' प्रणाली हटाउने एजेन्ड संयुक्त कार्यदल (ज्वाइन्ट कमिटी)को बठकमा छलफलका लागि राखिने भएको छ।

लक्की ड्रमार्फत् भाषा परीक्षाका लागि आवेदक छनोट गर्दा दक्षसँगै अदक्ष युवा पनि छनोट हुने र नतिजा कमजोर देखिने भएकाले यो प्रणाली हटाउने प्रस्ताव राखिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दिपक ढकालले जानकारी दिए।

लक्की ड्र प्रणाली भएका कारण नर्सिङ केयरका लागि जापानको प्रोमेट्रिकले लिएको जापान भाषा परीक्षाको नतिजा कमजोर देखिएका कारण यो प्रणाली हटाउने प्रस्ताव राखिने भएको हो।

‘हामीले लक्की ड्र प्रणाली पहिलेदेखि नै उचित छैन भनिरहेका छौँ। यो प्रणाली हटाउने प्रस्ताव हामी ज्वाइन्ट कमिटीको बैठकमा समेत राख्छौँ,’ उपसचिव ढकालले भने।

संयुक्त कार्यदलको बैठकका लागि मन्त्रालयले जापान सरकारसमक्ष पत्राचार गरिसकेको छ।

पत्राचारपछि छलफलका लागि जापान सरकार पनि सकारात्मक छ। तर छलफलको मिति भने निर्धारण नभइसकेको मन्त्रालयले जानकारी दिएको छ।

कोटा प्रणाली हटाउने प्रस्ताव
जापानले नेपालबाट एक चरणको परीक्षामा १ हजार आवेदकलाई मात्रै परीक्षामा सामेल गराउने कोटा प्रणाली निर्धारण गरेको छ। मार्चमा भने यो कोटा बढाएर १ हजार ३ सय पुर्‍याइने बताइएको छ। तर कोटा बढाउने भन्दा पनि यो प्रणाली नराखी सबै इच्छुक परीक्षामा सामेल हुन पाउने व्यवस्था गर्न नेपालका तर्फबाट प्रस्ताव गर्न लागिएको मन्त्रालयका उपसचिव दिपक ढकालले बताए।

कोटा प्रणालीले गर्दा इच्छुक सबै सहभागी हुन सकेका छैनन्।

जापानले नेपालबाट पहिलो चरणमा नर्सिङ केयरका लागि कामदार लिने भएको छ।

नर्सिङ केयरका लागि जान इच्छुकहरुलाई लक्की ड्रमार्फत् छनोट गरी भाषा तथा सीप परीक्षा विभिन्न मितिमा लिइरहेको छ।

हालसम्म कति युवा भाषा तथा सीप परीक्षामा सामेल भए र कति युवाहरु उत्तीर्ण भए भन्ने आधिकारिक जानकारी मन्त्रालयले माग गरेको छ। सो जानकारी मन्त्रालयसम्म आइसकेको छैन।

जापान र नेपालबीच कामदार आपूर्तिका सम्बन्धमा थुप्रै अप्ठ्यारा रहेकाले बैठकमार्फत सुल्झाउन पहल गरिने मन्त्रालयको भनाइ छ।

देशमा निम्तिएको कामदार संकट व्यवस्थापन गर्न जापानले १४ वटा क्षेत्रमा आप्रवासी श्रमिकहरु लैजाने तयारी गरेको छ।

जसमा स्याहार कर्ता (नर्सिङ केयर), भवन सरसफाइ व्यवस्थापन (आन्तरिक भवन), उपकरण उत्पादनसम्बन्धी उद्योग, इलेक्ट्रिक उद्योग, निर्माण उद्योग, पानीजहाज निर्माण उद्योग तथा पानीजहाज मेसिनरी उद्योग, अटोमोबाइल मर्मत सम्भार, एभिएसन उद्योग (विमानस्थल ग्राउन्ड ह्यान्डलिङ, मर्मत), आवास उद्योग (सत्कार तथा रेस्टुरेन्ट), कृषि (खेतीपाती, गोडमेल, उत्पादन, प्रशोधन), माछापालन र अक्वाकल्चर, खाना र पेय पदार्थको उत्पादन, तथा खाद्य सेवा उद्योग छन्।

Study 📖 in Russia 🇷🇺 Admission open for February/March intake Pay after VISA 100% visa success till the date For more co...
01/02/2020

Study 📖 in Russia 🇷🇺
Admission open for February/March intake
Pay after VISA
100% visa success till the date
For more contact the office

SUNSHINE INT’L EDUCATION & TRAINING CENTER 📱9862383507 ☎️065-414055

We are starting from tomorrow 2020 Jan 17
16/01/2020

We are starting from tomorrow 2020 Jan 17

Starting new Japanese language 📖 classes 📚from 3rd magh & get the special discounts on the same Opening day 🎉🎊🎉🎉Book you...
14/01/2020

Starting new Japanese language 📖 classes 📚from 3rd magh & get the special discounts on the same Opening day 🎉🎊🎉🎉
Book your class from online or visit our office or call to 9862383507 for more information ℹ️

We will make your dreams comes true for your aboard � study �� and work � in international level.
So, please give us a chance to serve you for your dreams come true. ����

Address

Shuklagandaki-4, Dulegaunda, Tanahun
Pokhara
33912

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 09:00 - 17:00
Sunday 06:00 - 19:00

Telephone

+9779856083507

Website

Alerts

Be the first to know and let us send you an email when Sunshine Int’l Education & Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sunshine Int’l Education & Training Center:

Shortcuts

Share