Freedom Training Center Pvt.Ltd

Freedom Training Center Pvt.Ltd

Share

�Freedom is a training center for the major of the curriculum development �It includes �Rj,�

17/03/2026

के तपाईंको बाबुनानी अरुको अगाडि बोल्न लाज मान्छन ?

के तपाईंको बाबुनानीलाई बोलेरै अरुको मन जित्ने बनाउन चाहनुहुन्छ ?

के तपाईंको बाबुनानीलाई ठुला-ठुला मन्चहरुको हजारौं मासमा फरर बोल्नसक्ने बनाउन चाहनुहुन्छ ?

के तपाईंको बाबुनानीको व्यक्तित्व विकास गर्ने खोजमा हुनुहुन्छ ?

के तपाईंको बाबुनानीको नेतृत्व विकास गरेर आफ्नो क्षेत्रमा अब्बल बनाउन चाहनुहुन्छ ?

𝑷𝑼𝑩𝑳𝑰𝑪 𝑺𝑷𝑬𝑨𝑲𝑰𝑵𝑮 सिक्नु भनेको केवल बोल्ने कला सुधार गर्ने मात्र होइन। 𝑷𝑼𝑩𝑳𝑰𝑪 𝑺𝑷𝑬𝑨𝑲𝑰𝑵𝑮 कोर्स भित्र Personality and Leadership Development, Manner, Entrepreneurship, Life Style पनि पर्दछन।

सिट: ५० जना

यी माथिका प्रश्नहरुको उत्तर वा समाधानका लागि अभिभावकहरुले आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध गर्दछौ ।
सम्पर्क
फ्रीडम ट्रेनिङ्ग सेन्टर सृजनाचोक - ०८, पोखरा
9856041617,9816121103,9856014532

13/03/2026

Training Highlights 🎤
Confidence on stage, courage in words,
and a journey of becoming powerful speakers.








13/03/2026

🎤 बोल्ने कला, भाषण तथा उद्घोषण (RJ / VJ) तालिममा भर्ना खुल्यो!

“बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन।”
निर्धक्क बोल्न सक्नु, सही शब्द छनोट गर्न सक्नु र आफ्नो कुरा प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्नु पनि एउटा महत्वपूर्ण कला हो। यो कला सिक्नका लागि निश्चित सूत्र र अभ्यास आवश्यक हुन्छ।

यदि तपाईंलाई यी समस्याहरू छन् भने यो तालिम तपाईंको लागि उपयुक्त हुन सक्छ:

• अरूको अगाडि बोल्न डर लाग्छ ?
• मन्चमा बोल्दा बोल्दै कुरा बिर्सिन्छ ?
• बोल्न नसकेर लज्जित हुनुपरेको छ ?
• बोलेरै अरूको मन जित्ने कला सिक्न चाहनुहुन्छ ?
• ठूलो मन्चमा आत्मविश्वासका साथ बोल्न चाहनुहुन्छ ?
• आफ्नो व्यक्तित्व र नेतृत्व क्षमता विकास गर्न चाहनुहुन्छ ?
• सभा–समारोहमा निर्धक्क Anchoring (उद्घोषण) गर्न सिक्न चाहनुहुन्छ ?
• Radio, Television र Social Media मा कार्यक्रम चलाउने सीप सिक्न चाहनुहुन्छ ?

👉 यी सबै सीप सिक्न आजै सम्पर्क गर्नुहोस्।

📍 Freedom Training Center
सृजनाचोक–८, पोखरा

📞 9816121103 / 9856041617

11/03/2026

“Small voices, big confidence 🎤
Kids Public Speaking Training – Highlights
Building confident young speakers.
Next batch coming soon!”

02/03/2026

Play with colors today,
Play with confidence tomorrow 🌈🎤
Happy Holi! ✨

🌈🎤

18/02/2026

🇳🇵 १२ वर्षपछि ऐतिहासिक जित!
Consistency, Patience र Hard Work ले अन्ततः परिणाम दिन्छ भन्ने उदाहरण हो नेपाली क्रिकेट टिम।
Freedom Training Center बाट सम्पूर्ण टिमलाई बधाई! 👏🔥

17/02/2026

10 Ways to Boost Your Speaking Confidence

16/02/2026

5 Powerful Tips to Overcome Stage Fear ✅
Practice. Prepare. Perform. 🚀

16/02/2026

Speak like a pro! 🎤 3 simple tips to boost your confidence.

15/02/2026

Happy Maha Shivaratri 🙏

15/02/2026

Happy Maha Shivaratri 🙏

May Lord Shiva bless you with peace, strength & success.
सुख, शान्ति र समृद्धि सधैं रहोस्।

12/02/2026

“आजको खेल, हाम्रो जोश! 🇳🇵🔥 Nepal vs Italy – जय नेपाल! 🙌🏏

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


SrijanaChok
Pokhara