Nepal Manipal Teaching Hospital

Nepal Manipal Teaching Hospital Caring for Life.Advancing Health.Inspiring Trust.

When you or your loved ones need care the most, we are here-for everyone, without exception.

सबैको अस्पताल, विश्वासिलो मणिपाल

📞 061-552666 | 📍 Fulbari, Pokhara
🌏 Serving Nepal, Caring Beyond Borders

21/09/2026

अल्जाइमरले सम्झनाहरू बिस्तारै मेटाउन सक्छ, तर यसले उहाँहरूको अस्तित्व र महत्वलाई कहिल्यै मेटाउन सक्दैन।

विश्व अल्जाइमर दिवस!

20/09/2026

नवजात शिशुलाई कुन अवस्थामा डाक्टरकहाँ लैजाने?
- बाल रोग विशेषज्ञ: डा. सुशील के.सी.

अपोइन्टमेन्ट र थप जानकारीका लागि:
📞 061-552666
📍 फूलबारी, पोखरा-११

संविधान दिवसको हार्दिक शुभकामना!   #संविधानदिवस
19/09/2026

संविधान दिवसको हार्दिक शुभकामना!

#संविधानदिवस

18/09/2026

डेंगु ज्वरो: लक्षण, भ्रम र बच्ने उपायहरू

अपोइन्टमेन्ट र थप जानकारीका लागि:
📞 061-552666
📍 फूलबारी, पोखरा-११

नेपाल मणिपाल शिक्षण अस्पताल, पोखरा र श्री परिवर्तन नेपाल अभियान बिच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ अन्तर्गत आ...
18/09/2026

नेपाल मणिपाल शिक्षण अस्पताल, पोखरा र श्री परिवर्तन नेपाल अभियान बिच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ अन्तर्गत आपसी सहकार्यका लागि समझदारी पत्र (𝗠𝗼𝗨) मा हस्ताक्षर सम्पन्न भएको छ ।

यस सहमति अनुसार, श्री परिवर्तन नेपाल अभियानसँग आबद्ध सदस्य तथा कर्मचारीहरूले नेपाल मणिपाल शिक्षण अस्पतालमा सुलभ, व्यवस्थित र गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा प्राप्त गर्न सक्नेछन् ।

समझदारी पत्रमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत श्री अनिल अडुविल ज्यू र संस्थाकी अध्यक्ष श्री सरस्वती पुरी ज्यूले हस्ताक्षर गर्नुभएको हो ।

नेपाल मणिपाल शिक्षण अस्पताल नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै संघ–संस्था तथा व्यवसायीक प्रतिष्ठानका लागि विभिन्न ग्राहक–मैत्री स्वास्थ्य परीक्षण योजनाहरू निरन्तर रूपमा विस्तार गर्दै आएको छ ।

🤝 “स्वास्थ्यका लागि साझेदारी, सेवामा प्रतिबद्धता ।”

17/09/2026

🩺 𝗪𝗼𝗿𝗹𝗱 𝗣𝗮𝘁𝗶𝗲𝗻𝘁 𝗦𝗮𝗳𝗲𝘁𝘆 𝗗𝗮𝘆 𝟮𝟬𝟮𝟲 | 𝟭𝟳 𝗦𝗲𝗽𝘁𝗲𝗺𝗯𝗲𝗿

Patient safety is at the heart of quality healthcare. Every step of care matters, especially for people living with noncommunicable diseases.

This year’s theme, “Safe care for noncommunicable diseases”, reminds us of the importance of safer care throughout the patient’s journey.

𝗦𝗮𝗳𝗲 𝗰𝗮𝗿𝗲 𝗳𝗼𝗿 𝗹𝗶𝗳𝗲! 🧡

17/09/2026

सुगर (मधुमेह) हुँदा भात खान मिल्छ? डा. बिराज बरालबाट चामलको प्रकारभन्दा पनि खानाको सही मात्रा र सन्तुलित थालीको महत्त्वबारे जान्नुहोस्।

अपोइन्टमेन्ट र थप जानकारीका लागि:
📞 061-552666
📍 फूलबारी, पोखरा-११

𝙉𝙚𝙥𝙖𝙡 𝙈𝙖𝙣𝙞𝙥𝙖𝙡 𝙁𝙖𝙢𝙞𝙡𝙮 𝙒𝙚𝙡𝙘𝙤𝙢𝙚𝙨 𝙀𝙫𝙚𝙧𝙮𝙤𝙣𝙚 𝙩𝙤 𝘾𝙚𝙡𝙚𝙗𝙧𝙖𝙩𝙚𝙒𝙤𝙧𝙡𝙙 𝙋𝙖𝙩𝙞𝙚𝙣𝙩 𝙎𝙖𝙛𝙚𝙩𝙮 𝘿𝙖𝙮 2026𝙎𝙖𝙛𝙚 𝘾𝙖𝙧𝙚 𝙛𝙤𝙧𝙉𝙤𝙣-𝘾𝙤𝙢𝙢𝙪𝙣𝙞𝙘𝙖𝙗𝙡𝙚 𝘿𝙞𝙨𝙚𝙖𝙨𝙚𝙨17...
17/09/2026

𝙉𝙚𝙥𝙖𝙡 𝙈𝙖𝙣𝙞𝙥𝙖𝙡 𝙁𝙖𝙢𝙞𝙡𝙮 𝙒𝙚𝙡𝙘𝙤𝙢𝙚𝙨 𝙀𝙫𝙚𝙧𝙮𝙤𝙣𝙚 𝙩𝙤 𝘾𝙚𝙡𝙚𝙗𝙧𝙖𝙩𝙚
𝙒𝙤𝙧𝙡𝙙 𝙋𝙖𝙩𝙞𝙚𝙣𝙩 𝙎𝙖𝙛𝙚𝙩𝙮 𝘿𝙖𝙮 2026

𝙎𝙖𝙛𝙚 𝘾𝙖𝙧𝙚 𝙛𝙤𝙧
𝙉𝙤𝙣-𝘾𝙤𝙢𝙢𝙪𝙣𝙞𝙘𝙖𝙗𝙡𝙚 𝘿𝙞𝙨𝙚𝙖𝙨𝙚𝙨

17th September 2026

“𝙎𝙖𝙛𝙚 𝙘𝙖𝙧𝙚 𝙛𝙤𝙧 𝙡𝙞𝙛𝙚!”

—
𝙉𝙚𝙥𝙖𝙡 𝙈𝙖𝙣𝙞𝙥𝙖𝙡 𝙏𝙚𝙖𝙘𝙝𝙞𝙣𝙜 𝙃𝙤𝙨𝙥𝙞𝙩𝙖𝙡
𝘾𝙤𝙢𝙢𝙞𝙩𝙩𝙚𝙙 𝙩𝙤 𝘾𝙖𝙧𝙚. 𝙏𝙧𝙪𝙨𝙩𝙚𝙙 𝙛𝙤𝙧 𝙀𝙭𝙘𝙚𝙡𝙡𝙚𝙣𝙘𝙚.

सुरक्षित उपचार, हामी सबैको अधिकारविश्व बिरामी सुरक्षा दिवस !अपोइन्टमेन्ट र थप जानकारीका लागि:📞 061-552666 📍 फूलबारी, पोख...
17/09/2026

सुरक्षित उपचार, हामी सबैको अधिकार
विश्व बिरामी सुरक्षा दिवस !

अपोइन्टमेन्ट र थप जानकारीका लागि:
📞 061-552666
📍 फूलबारी, पोखरा-११

विश्वकर्मा पूजाको हार्दिक शुभकामना!
17/09/2026

विश्वकर्मा पूजाको हार्दिक शुभकामना!

Address

Fulbari/11
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Nepal Manipal Teaching Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nepal Manipal Teaching Hospital:

Shortcuts

Share

Category